फेरि एक्कासी ओलीसँग किन यसरी रिसाए बामदेव ? लगाए यस्तो ग’म्भीर आ’रोप, अब के गर्लान ओली ?

काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद च’र्किदैँ गएको छ । पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका छन् ।

उनी अध्यक्ष ओलीसँग निकै रुबष्ट बनेको स्रोतको भनाई छ ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच ओलीको विपक्षमा मो’र्चाबन्दी बनाएर जाने सहमति भएको बुझिएको छ । प्रचण्ड र नेपाललाई पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिने भएका छन् ।

स्रोतका अनुसार गौतमले प्रधानमन्त्री ओलीको साथ छाडेका छन् । प्रचण्ड र ओलीबीच टकराव आउँदा गौतमले अन्तिम समयमा ओलीलाई साथ दिएका थिए । गौतमकै मध्यमार्गी लाइनका कारण ओलीको कुर्सी जोगिएको थियो ।

आफ्नो कुर्सी जोगिएपछि ओली गौतमको निवास भैंसेपाटी गएर आफूले सहयोग गर्ने आश्वासन दिएका थिए । केही समयपछि ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय गरे । तर, गौतमको सांसद पद खारेज गर्न भन्दै सर्वोच्च अदालतमा मु’द्दा दा’यर गरियो ।

उनलाई मन्त्रीसमेत बनाउन लागेको हल्लापछि उनीवि’रुद्ध मु’द्दा दायर भएको हो । जुन अहिले संवैधानिक इजालसमा सुनुवाइ भइरहेको छ । आफूविरु’द्ध मु’द्दा हाल्न उक्साउनेमा ओली गुटकै नेताहरूले खेल खेलेको गौतमले गम्भीर आ’रोप लगाएका छन् ।

नेकपाभित्र देखिएको विवादले पुनः समीकरण फेरबदल भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली एकलौटी ढंगले हिँड्ने छाँटकाँट देखाएपछि नेताहरूबीच समीकरण फेरबदल भएको हो ।

यस्तै यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्त’चर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले स्पष्टिकरण दिएको छ ।

प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारि गरि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ९रअ०का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर आएको समचारमा सत्य नभएको जनाएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारि गरेको विज्ञप्तिमा केही अनलाइनमा आएका समाचारले भ्रम छरेको जनाउँदै उक्त समाचारप्रति ग’म्भिर ध्याना’कर्शण भएको जनाएका छन् ।

प्रचण्डबारे केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तै जुगलले संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रा’मक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील समेत गरेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।