रचना रिमाल लक’डाउन यता ६० गीत रे’कर्ड गराउने व्यस्त गायिका…हेर्नुहोस् ।

काठमाडौ : नमुछे आमा द’हीमा टीका, नछरे ज’मरा दैवले पर्दा उ’ठायो आमा, आउँदिनँ फ’र्केर…कृष्णभक्त राईको आवाजमा हरेक वर्ष दसैंमा बज्ने यो गीत यसपालि नयाँ आवाजमा गु’न्जिरहेको छ। नयाँ भ’र्सनमा गु’न्जिने स्वर अहिलेकी च’र्चित गायिका रचना रिमालको हो।

लकडा’उन सुरू भएयता मात्रै ६० भन्दा बढी गीत रेकर्ड गराएकी उनी अहिलेकी व्यस्त गायिका हुन्। गीत रे’कर्डसँगै भिडिओका लागि पनि समय दिनुपर्दा महिनौंदेखि उनले आराम गर्ने फु’र्सद पाएकी थिइनन्। काठमाडौंको व्यस्त दैनिकीकै बीच दसैं आयो। यही बहानामा उनी तीन दिनअघि आफ्नो घर चन्द्र’गढी, झापा पुगेकी छन्। काठमाडौंको दैनिकीमा आफ्नो लागि समय दिन गाह्रो भइरहेको थियो। धन्न दसैं आयो र आफ्ना लागि थोरै समय पाएकी छु। कहिलेकाहीँ त शरीरलाई आरा’म दिनुपर्ने बेलामा पनि गीत गाउनु पर्थ्यो,’ उनले टेलिफोन कुराकानीमा भनिन्।संगीतकार नारायण रायमाझीसँगै गाएको ‘नमुछे आमा दहीमा टीका’ को रेकर्डिङ गर्ने बेला पनि उनलाई ज्व’रो आएको थियो। उनी दुई पटक रेक’र्डिङका लागि गएर पनि गाउन नसकी फर्किएकी थिइन्। उनले भनिन्, ‘यो गीत गाउँदा पनि मेरो स्वर भा’सिएको छ।’यस्तो पहिलो पटक भने भएको हैन। यसअघि पनि स्वर बसेका बेला उनले धेरै गीत रेक’र्ड गराएकी थिइन्। यसको मुख्य कारण उनको व्यस्तता नै हो। भनिन्, ‘एउटा गीत समयमा गाउन नसके अर्को गीतको समय हेरफेर गर्नुपर्ने हुनाले गा’ह्रो हुँदा पनि काम गर्नुपर्ने हुन्छ।’

तोकेको समयमा गीत गाउन नसक्दा कयौं पटक उनीसँग संगीतकारहरू रिसाएका पनि रहेछन्। उनले भनिन्, ‘बि’रामी भइन्छ भनेर पहिल्यै त थाहा हुँदैन नि हैन?’यो व्यस्तताको बदलामा रचनाले देश-विदेशमा रहेका लाखौं दर्श’कस्रो’ताको माया पाएकी छन्। तर हालै एसइई सकेर कक्षा एघा’रमा पढ्ने उमेरमा यो हद’सम्मको व्यस्तता र कामको द’बाब झेल्न उनलाई बेलाबेला सकस पर्छ। ज्व’रो आयो, रुघा लाग्यो भन्न पनि नपाइने। कहिलेकाहीँ त आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो बे.ला आमा, दिदीसँग फोनमा बाेलेर मन बहलाउँथेँ।’अहिले गाउँ पुगेर आमा र दिदीसँग समय बिताउन पाउँदा महिनौंको थ’कान भुलिरहेकी छन् उनी। तीन दिदी बहिनीमध्ये कामना उनकी सबभन्दा प्यारी दिदी हुन्। उनैसँग रचनाले यसपालि गाउँ पुगेर जंगल र सिमसार घुम्न भ्याइसकिन्। दसैंको मौसममा खेतैभरी लहलह धान झुलेको दृश्य उनलाई खास लाग्छ। लि’ङ्गे पि’ङमा चचहुई गर्दै मच्चिनु र डा’यस खेल्नु उनका अघिल्ला दसैंका रमाइला क्ष’णहरू हुन्। तर यो वर्ष उनले गाउँमा कतै पिङ देखिनन्। को’रोना महामा’रीका कारण पहिलाजस्तै मन्दिर वा बजारमा भी’डभाड पनि कम देखिरहेकी छन्।

उनले हाँस्दै भनिन्, ‘पिङ खेल्न नपाए पनि ढिलोसम्म सुतेर मजा लिइरहेको छु।’ चिसो नजिकिँदै डाक्ने दसैंको मौसममा खेतबारीमा देखिने शीतको रङले रचनालाई मोहनी लगाउँछ। तर गाउँ पुगेको धेरै केही दिन बित्दा पनि यो शीतको रङ उनको आँखामा परेको छैन।थका’इ यति लागेको रहेछ कि शीतभन्दा नि’द्रा प्यारो भइरहेछ,’ एकछिनसम्म फोनमा उनको हाँसोको खि’त्का छुटिरह्यो। दसैंमा यस पटक आ’राम गर्ने बाहेक उनको महत्व’पूर्ण काम स’पिङ गर्नु पनि हो। नबिराई दिनकै चार वटासम्म गीत गाएकी उनले घरका सबैलाई केही किन्न सक्ने गरी कमाएकी छन्। तर आमाले काठमाडौंको आलुचि’प्स मात्रै ल्याउनू भनेकाले यहाँ केही किनेकी थिइनन्। उनले भनिन्, ‘आज र भोलि बजार गएर सबैलाई केही किनेर दिन बिताउने छु।’आफ्नो लागि भने उनले काठमाडौंमै टन्नै लुगाहरू किनेको बताइन्। आमाले ‘पैसा जोगाऊ, फु’र्मास नगर’ भने पनि उनलाई घरका हरेक सदस्यलाई केही किन्दिने मन छ।

आफ्नो कमाइ परिवारका लागि ख’र्च गर्न पाउँदा आनन्छ आउँछ,’ उनले थपिन्, ‘पैसा खर्च भएपछि भने ला सबै सकियो जस्तो पनि हुने रहेछ।’लक’डाउन भरी घर खर्च पठाएकी रचना सामान्य परिवारकी सदस्य हुन्। उनकी आमा एक वर्षअघिसम्म घरछेउमै चटपटे बेच्थिन्। पसलमा सबैले पालो दिने क्रममा रचना पनि बस्थिन्। त्यहाँ बस्दा गीत गुन’गुनाइ राख्ने उनलाई एउटा युट्युब भिडिओमा ‘च’टपटे बेच्ने गायिका’ का रूपमा प्रस्तुत गरियो।लाखौंले मन पराएर भा’इरल भएको त्यही भिडिओ रचनाका लागि व’रदान साबित भइदियो। मीठो स्वरकी धनी रचनाले त्यसपछि पछिल्लो नेपाल आइडल सिजन-३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाइन्। अ’न्तिम आठसम्म पुग्न सफल उनले तीन पटकसम्म सबभन्दा धेरै भो’ट पाउने गायिका पनि बनिन्।

उनकै स्वरको पहिलो च’र्चित गीत भने ‘फोटो फिरिममा’ हो। शिशिर भण्डारीको शब्द-संगीतमा यो गीत गाएपछि आफूलाई धेरैले गीत गाउने प्रस्ताव राखेको उनी बताउँछिन्। रचनाको आवाजमा नारायण रायमाझीले यसअघि पहिल्यै च’र्चा पाएको ‘उनको प्रीति पहिले हो कि’ गीत रि-रेकर्ड गराएका थिए। रचनाले स्वर दिएका यी गीत लाखौंले रू’चाइसकेका छन्।पछिल्लो समय रचनाले स्वर दिएका धेरै गीत स्रोताको रोजाइमा परेका छन्। ‘फोटो फिरेममा’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ आदि उनका केही मनपराइएका गीत हुन्। यो वर्ष तीजमा उनले पनि स्वर दिएको ‘आयौं चेली’ निकै चलेको थियो।

तीजदेखि दसैंसम्म छाएकी रचनाले तिहार आउनुअघिसम्म थप गीत रे’कर्ड गराउने सम्भावना छ। के थाहा, तिहारमा पनि उनकै स्वरको च’र्चा चल्ने हो कि? रचनाका अनुसार गाउने सहमति भइसकेका दर्ज’नभन्दा बढी गीत छन्। भनिन्, ‘तर यतिबेला भने म गीतभन्दा गाउँमा हराउन चाहन्छु। परिवारसँग समय बिताउन चाहन्छु।’हालसम्म उनको काठमाडौं बसाइ अस्थायी हो। अब भने आफैं कोठा खोजेर बस्ने तयारीमा छन्। काठमाडौं फर्केपछि संगीत कक्षा भ’र्ना हुने सोचमा छिन्। व्यस्त भए पनि औप’चारिक शिक्षा नछोडी अगाडि बढ्ने योजना छ। पढाइमा आफूलाई ग’म्भीर बताउने रचना व्यक्तिगत कुराकानीमा आफूलाई रमाइलो स्वभावको बताउँछिन्। मनमा लागेको कुरा भनिहाल्छु, छेउका मान्छे गलल्ल हाँसेपछि पो ‘धत् भनेजस्तो हुन्छ,’ उनले भनिन्।

यस्तै घ,टना सुनाइन् पनिः
उनी काठमाडौं पहिलो पटक आउँदाको कुरा हो। शिशिर भण्डारी र अरू केही कलाकारको ज’मघट थियो। त्यहाँ उनले अभिनेता दयाहाङ राईलाई देखेर उत्सा’हित भइछिन्।भनिछन्, ‘आ,ब्बुई, ऊ हेर्नु त हिरो दयाहाङ राई!’म त हँसाइदिन्छु। हँसाइदिन्छु भन्दा पनि मेरो कुराले अरू हाँस्नु हुने रहेछ,’ उनले सोधिन्, ‘तपाईंलाई पनि रमाइलो भाको होला हैन त मसँग कुरा गर्दा!’ उमेर सुहाउँदो नि’र्दोष र रमाइला कुरा गर्ने रचना काममा भने परिपक्व छन्। धेरैलाई लाग्दो हो, एक दिन नबिराई, रिह’र्सलमा समय नदिई गीत गाउँदा गीतको स्तर खस्किन्छ।

तर चार कक्षा पढ्ने समयदेखि तारा.देवी, कुन्ती मोक्तान, नारायणगोपालका गीत अभ्यास गर्ने उनलाई रिह’र्सल गर्नेबित्तिकै फ्या,ट्टै गीत गाइहालम् जस्तो हुन्छ। त्यसरी गाएकै गीत राम्रो गाउन सकेजस्तो लाग्छ। बरू, स्वर भासिएका बेला भने गाउनु नपरोस् जस्तो लाग्छ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।