हस्पिटल बाटै बचाइदिन आग्रह गरिन डिनाले, उनी भन्छिन मलाई बचाउनुहोस्, म बाँच्न चाहान्छु…सक्दो सेयर गर्नुहोस् ।

काठमाडौ : मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्या’न्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

११ महिना देखि जसोतसो ऋ’ण गरि औषधि उपचार भयो तर अब मेरो घर को अवस्था यस्तो छैन ।यसैले मेरो औषधि उपचारका लागि मलाई चिन्ने या नचिन्ने ठूलो मन हुनुहुने सम्पूर्णलाई दुई हात जोडि सहयोग को अपेक्षा राख्दछु ।

हजुरहरु को सानो सहयोग ले म बाच्न सक्छु भन्ने मलाई बिन्ति सहयोग गरिदिनु हुनेलाई भ’गवान खोज्न मन्दिर जानु पर्दैन भगवान त हाम्रो मनमा हुनुहुन्छ मलाई सहयोग गरिदिनु हुनेलाई मेरो खाता नम्बर तल राखेकेकी छु । क्रि’पया सहयोग गरिदिनुहोस् ।

Account number हो 1115750837223001 एनआईसी एशिया bank branch खजुरा, मेरो Account नाम : डिना परियार , मेरो फोन नं हो। 9816579174 , 9803962833 बिन्ति सहयोग गर्नुहोला।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।