माछा सँग झुकिएर पनि नखानुहोस् यो चिज,स्वास्थ्यका लागी हुनेछ वि’ष सरह हुन्छ…पूरा पढी सेयर गर्नुहोस् ।

काठमाडौँ : हामीले दैनिक जिवनमा उपयोग गरीने खानेकुराहरु नमिलाई खाने गर्नाले हामी बिरामी भईरहेका हुन्छौ । कुनै खाने कुराहरु यस्ता हुन्छन् जुन सँगै मिलाएर खान मिल्दैन खाएमा हामी बि’रामी हुन्छौ ।

कुन चिज के संग मिलाएर खानु हुदैन थाहा पाईराख्नुहोस्

१.दुधको साथमा घ्यु अन्डा , रुखकटहर ,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।

३.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४. दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ।

यो पनि पढ्नुहोस
भुलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा, क्या’न्सर समेत हुनसक्छ !

दशैँमा घरमै यसरी बनाउन सकिन्छ स्वादिष्ट खसीको फिला, बिर्सिनुहुनेछ…

५.भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।

८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१० .बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ।

यो पनि
बे’थेको साग किन खाने ? बे’थेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ । खासगरी खो’की, पे’टको समस्या, क’ब्जियतमा बे’थेको साग उपयोगी हुन्छ । बे’थेको साग नियमित से’वन गर्दा बा’थ अर्थात यु’रिक ए’सिड, र’क्त वा छा’लाको वि’कार हट्छ ।

बे’थेको सा’गले श’रीरभित्रको वि’कार ह’टाउन निकै सहयोग गर्छ । बे’थेको सागमा कार्बो’हाइड्रेट, प्रो’टिन, क्या’ल्सियम, भि’टामिन, मिन’रल्स, आ’इरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औ’षधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग ज’रा, डाँ’ठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँ’ठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओ’मेग थि्र पनि पाइन्छ । अनियमित म’हिनावरी, क’ब्जियत, प’त्थरी जस्ता समस्यामा बे’थेको साग उपयोगी हुन्छ ।

त’रकारी खादाँ नु’न चर्को खा’ने बानी छ ? ज्या’दा नुन चर्को खाना’ले ब’ढ्नसक्छ यस्तो स’मस्या ! हा’म्रो श’रीरका लागि नुन अ’त्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सो’डियमको मात्रा कायम राख्छ । मां’सपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नु’नमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक अ’सर पार्छ भन्ने बुझ्न जरुरी छ ।

-नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ । -विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । तर, दक्षिण अफ्रिकीहरू एक दिनमा ८ दशमलव ५ ग्राम नुन खाने गर्छन् ।

जुन पक्षाघात (स्ट्रोक) र हृदयाघातको कारण बनिरहेको छ । -वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृ’दयरोगको कारक बन्ने गर्छ । -खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च र’क्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत ह्रास ल्याउँछ । -शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ । -खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी अस’र गर्ने गर्दछ ।

-प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्या’न्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् । सिामान्यतया मि’र्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ ।

यद्यपि, उच्च र’क्तचापका बिरामीले बढी नुन सेवन गर्दा मि’र्गौलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मि’र्गौला बिग्रने सम्भावना रहन्छ । -उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वा’स्थ्यमा विभिन्न समस्या देखा पर्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।