काण्डै काण्डमा मुछियो एनआईसी एशिया बैंक, पूर्व डिआइजी नै पी’डित…हेर्नुहोस् ।

काठमाडौं : एनआईसी एशिया बैंकमा राखिएको पैसा बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर सुटुक्क बैंक आफैले निकालेको कुरा सार्वजनिक भइरहेको बेला अर्को काण्ड बाहिर आएको छ।

एनआईसी एशिया बैंकको लहान सिराहामा एक संस्थाको नाममा रहेको करिव ३ लाख रुपैयाँ एनआईसी एशिया बैंकले खातावालालाई थाहै नदिई रकम निकालेको बिषयमा छानविन भइरहेको छ।

त्यस्तै, एनआईसी एशिया बैंकका संचालक समेत रहेका रामचन्द्र संघाईमाथि १५ करोड भन्दा बढि राजश्व छली र विदेशी मुद्रा अपच’लनमा प्रहरीले अनुबसन्धान गरिरहेको छ। राष्ट्र बैंकमा एनआईसी एशियाबि’रुद्द दुई दर्जन मु’द्दा परेको छ।

केही समय अघि जु’वा खालमा प’क्राउ परेका एनआईशी एसिया बैंकका संचालक रामचन्द्र सँघाई, उनीमाथि ठ’गी र विदेशी मु’द्रा अ’पचलनमा छा’नविन भइरहेको छ ।एनआईसी एशिया बैंकबाट नेपाल प्रहरीका एक पूर्व डिआइजी नै पी’डित बनेका छन् ।

बैंकले ग्राहकलाई जानकारी बिनै ग्राहकको खाता लक गर्ने गरेको पुर्व डिआइजीको आरोप छ । सुचना प्रविधि विज्ञ समेत रहेका पूर्व डिआइजी राजिव सुब्बाको खाता सुटुक्क लक गरेको पाइएको हो । सुब्बाले सामाजिक सञ्जाल फेसबुकबाटै बैंकले आफ्नो खाता सुटुक्क लक गरेको सार्वजनिक गरेका छन् ।

‘प्रीय एनआइसी एशिया बैंक, मैले केवाईसी फारम फेरी भर्नुपर्ने हो भने त्यो खबर पठाउनेकी मेरो एकाउन्ट नै लक गर्ने ? जानकारी दिनुपर्दैन? संचार कसरी गर्नुपर्छ भन्ने थाहा छैन भने भन्नुनी बरु ढेवा बिनाको सेवा दिन्छु ।’अन्लाईन नेपाल बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।