खुसीको खबर : वरिष्ठ कलाकार हरिवंश र उनकी श्रीमतीले कोरोना भाइ’रसलाई जिते…हेर्नुहोस् ।

काठमाडौ : वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य को रोनाभाइरस स‌क्र मणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पी सीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्र मण पुष्टि भएको थियो ।

दुई हप्ता हो म आइ सोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परी क्षणमा कोरोना रि पोर्ट ने गेटिभ आएको हो । दुबैले को रोना जितेकोमा हरिबंशले खुसी समेत व्यक्त गरेका छन् ।

श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो को रोना रि पोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

को रोना सं क्रमण पुष्टि हुनु आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रि’प्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई को रोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरो ना परि क्षण गराएका थिए । सबैको रिपो ट नेगे’टिभ आएको थियो ।

यो पनि
कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ प्रयोग गर्न अमेरिकाले दियाे पूर्ण स्वीकृति !

एजेन्सी : अमेरिकाले पहिलाेपटक को’रोना संक्र’मितको उपचारमा प्रयाेग हुने एन्टि’भाइरल औषधि ‘रेम्डेसिभिर’लाइ पूर्ण रूपमा स्वीकृति दिएकाे छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले रेम्डेसिभिरकाे क्लि’निकल ट्रायलको क्रममा बिरामीको अस्पताल बसाइ औषतमा ५ दिनले कम गराएको पाइएकाे भन्दै स्वी’कृति दिएकाे हाे ।

यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भने काे’राेना संक्र’मितको उपचारमा रेम्डे’सिभिरको प्र’भावकारिता कम रहेको बताएकाे थियाे । तर अमेरिकामा चुनावी मुद्दा नै बनिरहेकाे काेराेनाविरू’द्धकाे ‘भ्या’क्सिन वा प्रभाव’कारी उपचार’का लागि रेम्डेसिभिर काम लाग्ने देखिएकाे भन्दै अमेरिकाले पूर्ण स्वी’कृति दिएको हो ।

बिबिसीका अनुसार नसाहरूमार्फत् दिइने यो औषधी यसअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प को’रोनाभाइ’रसबाट सङ्क्र’मित हुँदा दिइएको थियो । एफडीएले उक्त औषधि १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई मात्र दिन सकिने जनाएको छ ।

यसअघि गत मे महिनामा अमेरिकामा आपत्कालीन अवस्थामा प्रयोगका लागि रेम्डेसिभिर औष’धीलाई अनुमति दिइएको थियो भने बिहीबार यसलाइ पूर्ण स्वी’कृति दिइएकाे हाे ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।