नेत्री झाक्री भन्नुहुन्छ : कोभिडमा जनतालाई स्वास्थ्याको ज्ञारेन्टी लिन सक्दैन भने सरकार केका लागि…हेर्नुहोस् ।

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट,पार्टी नेकपाकी नेतृ एवंम सांसद रामकुमारी झाँक्रीले हाल जनताको सुरक्षा, र स्वास्थ्य भन्दा ,अरु सरकारको, प्राथमिकता के हो भन्दै प्रश्न गरेकी छिन। सामाजिक सञ्जाल टुइटरमा झाँक्रीले,सरकारलाई प्रश्न गरेकी ,हुन्।

सरकार,जतिबेला अभिभावक, को भुमिकानिभाउनु पर्ने हो तेति बेला,आफ्नो जिम्मेवारी बाट पन्छिनु भने सरासर सरकार पुर्ण´रुपमा माहामा’री`नियन्त्रण´गर्न असफल भएको बताउनु´ भयो । सरकार’ले गरेका काम हरु पर्ती धेरै जस्तो’ असन्तुष्ट

बेक्त गर्दै झाक्री ले भनिन सरकार के का लागि हो जनताको जबकी जनता लाई’ स्वस्थ्य को ज्ञारेन्टी नै गर्न सक्दैन भने म उन ले थप्दै भनी म लाई लाग्छ सरकार’यो त्रुटि लाई सच्च्याछ भन्ने ‘लग्छ।

यति’ बेला ‘सरकार ले पहिलो प्राथमिकता’ स्वस्थ्य शिक्षा सुरक्षा लाई राख्नु पर्ने बताउदै’महामारीको समस्या परेका जनता हरु’लाई यस्ता निर्णय ले नकारात्मक’पर्भाब पर्ने बताइन।

माहा’मारी नियन्त्रण’ गर्न नसकेको भन्दै सत्ता र विपक्ष पार्टी का नेताले समेतसरकार’ पुर्ण रुपले असफल भएको भन्दै बिरोध’ गरेकाछन’ यस्तै सरकार को’चौतर्फी ‘आलोचना’भैरहेको छ ।

प्राधिकरणलाई मन्त्री पुनको निर्देशन : ‘दशैंका बेला कही पनि विद्युत् काटिने समस्या नआओस् !

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभएको हो ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्र’जभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार’प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग आज बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिनुभएको हो ।

“दशैंका बेला कही पनि विद्युत् काटिने समस्या नआओस्”, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो, “मलाई विश्वास छ, ग्राहकबाट विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गु’नासो आउने छैन ।”

प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । उहाँले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न आग्रह गर्नुभयो ।

मन्त्री पुनले कोभिड–१९ महामा’री नियन्त्र’णका लागि सरकारले गत चैतमा ल’कडाउन घोष’णा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेशन वा क्वा’रेन्टिनमा राखेर काम गराउने निर्णय गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभा’वित नभएकामा खुशी व्यक्त गर्नुभयो ।

भारप्रे’षण केन्द्र, नो लाइट र प्राधि’करणको मुख्यालयमा महामा’री फै’लिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो”, मन्त्री पुनले भन्नुभयो, “ सञ्चालक समितिले योजनाब’द्ध रुपमा आफ्नै आइसोलेशन र क्वारेन्टाइन बनाउने निर्णय गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामा’री फैलिँदासमेत प्राधि’करणको सेवा अव’रुद्ध भएको छैन ।”

महामा’रीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामा समेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।