बहराइनका राजकुमारले भने : नेपाल मेरो दो’स्रो घर…पूरा पढ्नुहोस ।

काठमाडौं : भदौ ३१ मा विशेष विमा’नमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ।

उनीहरुले यो अवधिमा नेपालका मनास्लु र लो’बुचे हिमाल आरोहण गरेका छन्। बहराइन राजकुमार मोह’म्मद हामद मोहम्मद अलखालिफाको नेतृ’त्वमा १८ जनाको टोली नेपाल आएको थियो। जसमा ३ जना बेलायती नागरिक थिए भने १५ बहराइनी नागरिक हुन्।

उनीहरु सबै बहराइन रोयल गा’र्डका सदस्य हुन्। कोभिड १९ को विषम परिस्थितिमा नेपाल आएका उनीहरु सुरुमा १ हप्ता गो’कर्ण रि’सोर्टमा क्वारेन्टिनमा बसे। त्यसपछि क्रमशः लोबुचे र मनास्लु हिमाल आरोहण गरे।

राजकुमारको टोलीको नेपालको एजेन्सी थियो सेभेन समिट ट्रेक। एजेन्सी प्रमुख मिङ्मा शेर्पा हुन्। उनी विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली समेत हुन्। मिङ्मा शेर्पाले पनि राजकुमारसँगै हिमाल आ’रोहण गरे ।

मैले पनि राजकुमारसँग दुवै हिमाल आरो’हण गरेको हुँ। उनीहरु पहिलोपटक नेपाल आएका हुन्। यसअघि कुनै पनि हिमाल आ’रोहण गरेका थिएनन्’, शेर्पाले नेपालखबरसँग भने, ‘उनीहरुसँग आ’रोहणसम्बन्धी कुनै अनुभव थिएन।

नेपाल आएर नै पहिलोपटक हिमाल आ’रोहण गरेका हुन्।’
हिमाल आ’रोहण साहसिक यात्रा भएकाले पक्कै केही अप्ठ्या’रो भयो तर धेरै अनुभव भएका नेपाली गा’इडले राजकुमारको टोलीलाई सहजै दुवै हिमाल आ’रोहण गराए।

हिमाल आरो’हण गर्दा केही अप्ठ्या’रो त भइहाल्छ नै। तर हामीले सहज व्यवस्थापन गरी आ’रोहण गरायौँ’, राजकुमारसँगै हिमाल आ’रोहणको अनुभव नेपालखबरलाई सुनाउँदै शेर्पाले भने, ‘बहराइनबाट आएको टिमका १४ जना मनास्लु हिमाल आरो’हण गर्न सफल भए भने १६ जनाले लो’बुचे हिमाल आरोहण गरे।’

हिमाल आ’रोहण गर्दा चि’सोका कारण सामान्य बिरा”मी भएका कारण सबैले भने आरोह’ण गर्न सकेनन्। १८ जनाको टोलीमा ३ जना बेलायतीले दुवै हिमाल आ’रोहण गरेको उनले बताए। कसैलाई रु’घाखोकी लाग्यो, केही थ’काइका कारण चढ्न सकेनन्। दुईवटा हिमाल छिटो छिटो चढ्दा केहीलाई गाह्रो भएको उनले सुनाए।

कुनै पनि आरो’हीको हिमाल यात्रा सफल पार्न नेपाली गाइडको मह’त्वपूर्ण भूमि’का हुन्छ। बहराइनको टोलीलाई लोबुचे हिमाल आरोहणका लागि २६ जना नेपालीले सहयोग गरेका थिए। त्यसैगरी मनास्लु हिमाल आरोहणका लागि ५३ जना गाइडले उनीहरुलाई सहयोग गरेका थिए।

हामीले लोबुचे हिमाल आरो’हणका लागि १५ दिन समय लाग्ने आँ’कलन गरेका थियौँ। तर १० दिनमै आरोहण गर्यौँ। मौसम ख’राब हुने डरले छिटो–छिटो आ’रोहण गर्दा समयतालिकाभन्दा ५ दिनपहिले नै आरो’हण सफल भयो’, शेर्पाले खुसीको अनुभव सुनाउँदै भने, ‘मनास्लु हिमालको लागि पेनाल्टी’ समय राखेर १ महिनाको समय राखेका थियौँ। मौसमले पनि साथ दियो जसले गर्दा ८ दिनमै हिमाल आ’रोहण गर्न सफल भयौंँ।’

राजकुमारको हिमाल आ’रोहण अनुभव
‘म बहराइनको नागरिक। पहिलो घर बहराइन हो भने मेरो दोस्रो घर नेपाल भएको छ। वसन्त ऋ’तुमा सगरमाथा आरो’हणका लागि आउँछु। त्यसपछि नेपालका हिमाल चढ्दै जाने इच्छा छ’, हिमाल आरो’हणपछि राजकुमार मोह’म्मदले मिङ्मा शेर्पालाई सुनाए।

शेर्पाले नेपालखबरसँग भने, ‘नेपालको विषयमा उनीहरुलाई एकदमै राम्रो अनुभव गरेका छन्। हिमाल आ’रोहण गर्दा वा काठमाडौंमा बस्दा कुनै समस्या भएन। उनीहरुले नेपालको पर्यटन क्षेत्रको विषयमा नका’रात्मक कुरै गरेन।’

नेपालमा हिमाल आरो’हण गर्ने टिमलाई बहराइन रोयल गार्डका कमा’ण्डर तथा बहराइन ओ’लम्पिक कमिटीका अध्यक्ष नासिर विन हमाद अल ख’लिफाले नेपाल पठाएका थिए।

नेपाल आएको राजकुमारलाई यहाँको आतिथ्यता र हिमाल आरोह’णको अनुभव साह्रै मन पर्यो’, शेर्पाले भने, ‘सगरमाथा आरो’हणका लागि नासिर विन हमाद अल खलिफा नै नेपाल आउने योजना बनाएका छन्।’

राजकुमार मोह’म्मदले शेर्पासँग अब आफूमात्रै होइन, बहराइनी नागरिकलाई पनि नेपाल जानको लागि प्रो’त्साहन गर्ने बताएका छन्। बहराइन राजपरिवारका सदस्य भए पनि खानामा कुनै समस्या भएन। उनीहरुले सामान्यतया चि’केन बि’र्यानी, रोटी, तरकारी नै खाने गरेको शेर्पाले बताए।

नेपालमा हिमाल आरो’हणको नियमन पर्यटन विभागले गर्दै आएको छ। विभागकी निर्देशक तथा आरो’हण शाखा प्रमुख मिरा आचार्यले राजकुमारसँग नेपालको अनुभव सोधेकी थिइन्।
हिमाल आरो’हण गरेपछि राजकुमार पर्यटन विभागमा आउनुभएको थियो।

उहाँ बहराइनको प्रशा’सनिक प्रणालीमै काम गरेको हुनाले बहराइनको सिस्टम र नेपालको सिस्टम, सर्भिस प्रो’भाइडरको विषयमा मैले प्रश्न गरेको थिएँ’, आचार्यले भनिन्, ‘उहाँले नेपालमा सिस्ट’म र हिमाल आरो’हणबाट हामी सन्तु’ष्ट छौँ। आगामी दिनमा नेपाल आउनको लागि ठूलो यो’जना बनाउँदै छौँ भन्नुभयो।’

आचार्यका अनुसार नेपाल रहँदाको बखत राजकुमारले आफूहरुलाई कुनै सम’स्या नभएको बताएका थिए।
राजकुमारको टोलीले हामीसँग आ’रोहण गर्दा कुनै दुःख झेल्नुपरेको गुनासो गरेको भए नेपालको एजेन्सी र सम्बन्धित व्यक्तिलाई कार’बाही गर्ने थियौँ। उहाँहरु सन्तु’ष्ट नै हुनुभएको पाएँ’, आचार्यले भनिन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।