एनआईसी एशिया बैंकमा खाता बन्द गर्नेको लर्को, अहिले सम्म १३ लाख ग्राहकहरुले खाता बन्द गरिसके…कारण यस्तो छ हेर्नुहोस् ।

काठमाडौ : पछिल्लो समयमा एनआईसी एशिया बैंकबाट रकम झिक्ने र खाता बन्द गर्नेहरुको संख्या बढेको छ । कतिपयले बैंकसँगको लफडा भोग्न र उ,जुरी हाल्न भन्दा खाता नै बन्द गर्ने सजिलो बाटो अपनाएका छन् ।

समाचार स्रोतका अनुसार देशभरीका शाखाबाट गरी करिव १३ हजार ग्राहकले खाता बन्द गरेका छन् । एनआईसी एशिया बैंकले ग्राहकको रकम झिकेको समाचार आएपछि एनआईसी एशिया बैंकका ग्राहकहरु हच्किएका छन् ।

एनआईसी एशिया बैंकका बिरुद्ध धेरै सुचनाहरु आएपछि र बैंकले रकम नै गायब बनाएको भन्दै ग्राहकले पीडा व्यक्त गरेपछि बैंकिङ खबरले नेपाल राष्ट्र बैंकमा एनआईसी एशिया बैंकका विषयमा जानकारी लिने जमर्को गर्यो । नेपाल राष्ट्र बैंकमा हालसम्म उक्त बैंकका बिरु’द्ध करिव ३ सय उजुरी परेका छन् ।

ग्राहकहरुले आफू ठगीएको महसुस गरेपछि उक्त बैंकबाट खाता बन्द गर्न थालेका हुन् । हरेक दिनजसो एनआईसी एशिया बैंकका बिरु’द्ध मु’द्धाहरु पर्न थालेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई सुछ्म निगरानीमा राखेको छ । यसअघि पनि नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकमाथि पटक पटक कार्बही गरिसकेको छ ।

तर अहिले भने अत्याधिक उ’जुरीहरु बढेको राष्ट्र बैंक स्रोतले जनाएको छ । कुनै पनि बैंकबाट ग्राहकले ठगिएको महसूस गरेमा केन्द्रीय बैंकमा उजुरी गर्न सक्छ । सोही अनुसार नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा पनि केही उजु’रीहरु विभिन्न बैंकवित्तका वि’रुद्ध पर्ने गरेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकमा आएका अधिकाँस उ’जुरी एनआईसी एशिया बैंकका विरु’द्धमा छन् । सयौ उजुरीहरु परेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई छिट्टै छान’विनको दा’यरामा ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोलको भनाई छ । बैकिङ खबर ड्ट कम बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।