नियमित कफी पिउँदा हुन्छ ? यति धेरै अचम्मैको फाइदा छन…हेर्नुहोस् । जानकारीको लागि सेयर गर्नुहोस् ।

विशेष गरी जाडो मौसम र शहरी जीवनमा कफी पिउने गरिन्छ । आजकल चिया झै कफीको सौखिनहरु क्याफेमा चुस्कि लिदै गरेको भेटिन्छ । कफी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक छ ।

कफीको सेवनले अल्जाइमरको जो’खिम कम गर्ने, दुखाई कम गर्ने, डा’इबिटिजको जो’खिम कम गर्ने, डिप्रेसन तथा आ’त्मह’त्या गर्ने मनसाय हटाउने तथा मु’टु सम्बन्धी रोगको जो’खिम कम गर्दछ ।

यी हुन् कफीका पिउँदा हुने फाइदा :
१. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ ।
२. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।

३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ ।
४. दैनिक कफी पिउने व्यक्तिमा डाइबि’टिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जा’इमर रोगको जो’खिम कम गर्न सहयोग गर्दछ ।

६. कफी पिउनेहरु आ’त्मह’त्या गर्ने मनसाय तथा डिप्रे’शनको जो’खिमबाट मुक्त हुन्छन् ।
७. कफीले पा’र्किन्सनसहितका जो’खिम कम गर्न सहयोग गर्दछ ।
८. कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।

९. कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
१०. कफीका कारण मल्टिपल स्क्लो’रोसिस (एमएस) को जो’खिम कम हुन्छ ।
११. कफीको सेवनले को\लोरेटिकल क्यान्स’रको जो’खिम २६ प्रतिशतले कम गर्छ ।

यो पनि पढ्नुहोस् : सन्तुलित आ’हार फि’ट रहनको लागि हामीले सबैभन्दा पहिले आफ्नो आ’हारमा ध्यान दिनुपर्छ । दै’निक जतिसक्यो ता’जा फल, सा’गपात एवं सन्तु’लित डा’इट भएको खाना खानुपर्छ । एक स्व’स्थ सन्तु’लित आहारले हामीलाई फि’ट राख्नको लागि मद्दत गर्दछ ।

आफ्नो डा’इटमा प्रो’टिनलाई समेत सामेल गर्नुपर्छ । प्रो’टिन शा’काहारी र मां’साहारी दुवै खानामा पनि पाइन्छ । जसको लागि मां’साहारीहरुले कु’खुरा, मा’छा आदि खान सक्छन् भने शा’काहारीहरुले दू’ध, के’रा खान सक्छन् । यसका अला’वा दैनिक गतिवि’धिहरुलाई पूरा गर्नको लागि पनि हाम्रो श’रीरलाई सही मात्रामा ऊ’र्जाको जरुरत पर्दछ ।

शरी’रलाई ऊ’र्जा दिनका लागि कार्बो’हाइड्रे’डयुक्त आ’हार खानुपर्छ । शरी’रमा कार्बोहा’इड्रेडको क’मीबाट श’रीर सु’स्त हुन पुग्छ भने यसले क’मजोरी पनि म’हसुस हुन थाल्छ । त्यसैले आफ्नो डा’इटमा कार्बो’हाइड्रेड पनि सामेल गराउनुपर्छ । फि’ट रहनको लागि बो’सोयुक्त आहार खानु हुँदैन ।

स’न्तुलित खाना खाने र व्या’याम गर्नाले हाम्रो श’रीर सन्तु’लित हुने गर्दछ । जसबाट हामीमा आत्मविश्वास बढाउने काममा पनि मद्दत मिल्छ । व्या’याम अनिवार्य फि’ट रहनको लागि स’न्तुलित आ’हार मात्रै होइन । व्या’याम पनि उत्तिकै महत्वपूर्ण छ ।

सन्तु’लित आ’हारपछि दैनिक व्या’याम, जस्तै- दौ’डने वा अन्य किसिमका शा’रीरिक कसर’तले हाम्रो श’रीरमा ऊ’र्जा प्राप्त हुन्छ । ह’प्तामा केही दिनमात्रै यस्ता व्या’याम गर्दा पनि धेरै फाइदा हुन्छ । का’र्डियो ए’क्सरसाइजले मु’टुलाई मजबुत बनाउन मद्दत गर्दछ ।

स्ट्रे’न्थ ट्रेनिङले मां’सपेशीहरुलाई मज’बुत बनाउने गर्दछ र स्ट्रे’चिङ एक्सर’साइजले श’रीरको लचि’लोपनामा सुधार गर्न मद्दत गर्दछ । र’क्त परिसञ्चरणको लागि पनि नियमित व्या’याम आवश्यक हुन्छ । यसले त’नाव कम गर्न पनि मद्दत गर्दछ । पर्याप्त नि’द्रा फि’ट रहनको लागि सन्तु’लित आ’हार र पर्याप्त व्या’यामका साथसाथै पर्याप्त नि’द्रा पनि आवश्यक हुन्छ ।

यदि नि’द्रा पुगेन भने मेटा’बोलिज्म, मूड, एका’ग्रता, याद’दाश्त, स्ट्रेस, हा’र्मोन, रो’ग प्रति’रोधक क्ष’मता र हृ’दयमा अ’सर पर्दछ । पर्याप्त नि’द्राले नै हाम्रो म’स्तिस्कलाई आ’राम दिन्छ र शरीरलाई पनि फिट राख्न मद्दत गर्दछ । त्यसैले दैनिक ७-८ घ’ण्टा अनिवार्य निद्रा पूरा गर्ने गर्नुपर्छ । अरु के-के गर्ने ? फि’ट रहनको लागि माथिका तीन कुराहरु महत्वपूर्ण हुन्छ ।

त्यसका अलावा निम्न कार्यहरुले पनि हाम्रो श’रीरलाई तन्दुरुस्त र स’न्तुलित बनाइराख्न मद्दत गर्दछ । हरेक दिन बिहान खाजाको रुपमा अनिवार्य पौ’ष्टिक आहार सामेल गर्ने। दिनभरीमा जतिसकिन्छ धेरै पानी पिउने । शरी’र फिट राख्नको लागि त’नावलाई ह’टाउने। आफूले नियमित खाने खानामा शुद्ध ते’ल प्रयोग गर्ने । नियमित रुपमा खेलकूदमा सहभागी हुने । दैनिक दूध पिउने । दैनिक बिहान हिँड्ने वा दौडने बानीको विकास गर्ने ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।