नायिका श्वेता खड्काले सार्वजनिक गरिन यस्ता तस्वीर…हेर्नुहोस् ।

काठमाडौ : नायिका श्वेता खड्का नेपाली चर्चित नायिका हुन् । उनी यति बेला भने घरमै बसिरहेकि छिन् । वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त

भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो । नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामाे समय पछि फर्किएकि हुन् भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकि थिइन् । त्यसपस्चात नायिका श्वेता फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् ।

पछिल्लाे समय उनी व्यापार व्यवसायलाई ब्यस्त छिन् । उनले बिभिन्न सुन्दुर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा यस्ता केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनकाे सुन्दरताकाे प्रसंसा गरेका छन् । नेपाली जनाता खबर हब बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।