ग्यास्ट्रिकको समस्या भएर यस्ता चिज खाइ रहनु भएको छ भने क्यान्सरको नजिक जाँदै हुनुहुन्छ…हेर्नुहोस् ।(भिडियो सहित)

काठमाडौं : ग्यास्ट्रि भनेको एस्तो चिज हो जुन कसै लाई छाड्दैन भनिन्छ ७५% नेपालीलाई ग्यास्ट्रिक छ । खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ ।

यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ ।

यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ ।

भने भुलेर पनि यी खानेकुरा नखानुहोला ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि धेरै असर पु-याउँछ ।

खान पिन मा कन्टोल गरियन भने यो रोग ले कसैलाई रकहिले छड्दैन खानपिन लाई आफुले कन्टोल गर्नुहोस् आफै बिस्तारै निको हुदै जान्छ ।

भिडियो हेर्नुहोस !

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।