छोराको आन्द्रामा प्वाल परे पछि मेरो छोरालाइ बचाइदिनु भन्दै बुवाले अस्पताल बाटै मागे गुहार सक्दो सेयर गरिदिनु होला ।

नमस्ते🙏म चित्र आठपहरिया राई मेरो छोरि आयुशा राई आठपहरिया १३ बर्षकि सानो ठूलो आन्द्रा दुइटैमा प्वाल परेर अपरे’शन गरेको र अहिले रुममै ल्याएर आफैले ड्रेस्सिङ गर्दैछौ साइडको दि’शाको थैली हो,।

अब दुई महिनामा त्यो आ’न्द्रालाई मल’द्वारमा जोड्न र थैलिको प्वाल टाल्न फेरि अर्को अपरेशन गर्नुपर्नेछ अहिले सम्म ४,५००००/ सकियो अब अरु ३,०००००/ जति लाग्ने अनुमान छ यो बि’पत्तिमा मेरो आर्थिक स्थिती क’मजोर ।

भएकोले सहयोगी मनकारी सबैलाई सहयोगको बिनम्र अ’नुरोध गर्दछु🙏 इच्छुक मनको धनिहरुले यो मेरो खातामा सहयोग जम्मा गर्न सक्नुहुनेछ धन्यबाद्🙏

Chitra Kumar Rai , Mega Bank – Thamel Branch A/C no. 0570050071364 र IME गर्नुहुने सहयोगीले Chitra Kumar Rai, Lalitpur Nepal. Mobile no. 9843202443

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed