नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण, सञ्चारकर्मीलाई प्रवेश दिईएन…हेर्नुहोस् ।

काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पौडेलले अपरान्ह सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहणको तस्विर कैद गर्न पुगेका सञ्चारकर्मीहरुलाई भने मन्त्रालय भित्र प्रवेश दिईएको छैन् । तस्विर : मुकुन्द कालिकोटे,

तस्बिरहरु !

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।