तोरीको तेललाई यसरी प्रयोग गर्नुहोस्, दमको रोगबाट छुटकारा पाइनेछ…हेर्नुहोस् ।(सेयर गर्नुहोस्)

काठमाण्डौ : तोरीको तेल खाना पकाउनका साथै कपाल तथा शरीरमा लगाउनको लागि पनि प्रयोग गर्ने गरिन्छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्या’चुरेटेड फ्याट, २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ ।

जसले हाम्रो शरीरलाई विभिन्न फाइदा पुर्याउँछ । तोरीको तेलले दमको लक्षण र प्रभावलाई पनि व्यवस्थित गरी घटाउन सकछ । दम यस्तो रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेल दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो ।

खैरो तोरीको तेल छातिमा लगाउँदा यसले फोक्सोमा हावाको आपूर्ति बढ्छ । त्यस्तै गरि एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक सेवन गर्दा यसले दमको आक्रमणलाई रोक्न मद्दत गर्दछ ।

यो पनि पढ्नुहोस् ।
मधुमेहको बिरामीले के गर्ने नगर्ने…हेर्नुहोस् ।

बि’रामीले के गर्ने: म’धुमेहका बिरामीले मदिरा सेवन गर्नुपूर्व धेरै कुरा विचार गर्नुपर्छ । अमेरिकन डाइबिटिज एसोसियसनले र’गतमा सुगर अनियन्त्रित छ भने मदिरा वर्जित गरेको छ । एक–दुई पटक मदिरा पिउँदा डाइबिटिजका बि’रामीको र’गतमा सुगरको मात्रा बढाइदिन्छ ।

यति मात्र होइन कति बिरामीमा सुगरको मात्रा धेरै कम पनि गराइदिन सक्छ । मदिरा सेवन गरेपछिको २४ घण्टासम्म र’गतमा सुगरको मात्रा कम गराउन सक्छ। रगतमा सुगरको मात्रा चाहिनेभन्दा कम भएमा मानिसको मृत्यु समेत हुन्छ । त्यसैले मदिरा पिउने नै हो भने मदिरा सेवन गर्नुपूर्व सुगरको अवस्था कस्तो छ भन्ने परीक्षण गर्नुपर्छ । मदिरा सेवन गरेको बेला रगतमा सुगरको मात्रा १०० देखि १४० भित्रै राख्नुपर्ने अमेरिकन डाइबिटिज एसोसिएसनको सल्लाह छ।

डाइबिटिजको बिरामीले मदिरा सेवन गर्नुपरेमा खाली पेटमा पिउनु हुँदैन । साथै, कुनै पनि मदिरा सेवन गर्दा विस्तारै र डाइट सोडा वा पानीसँग मिसाएर मात्र पिउनुपर्छ । मुटुरो’ग भएका बिरामीहरुले मदिरा सेवन गर्दा मु’टुको चाल गडबडी हुने, र’क्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या हुने चिकित्सकहरु बताउँछन् । त्यसैले यस्ता बिरामी मदिरा सेवनबाट टाढा रहन नै राम्रो भएको उनीहरुको सुझाव छ ।

रातो मासु र मदिराको अत्यधिक सेवनले र’गतमा कोलेष्ट्रोल तथा यु’रिक एसिड बढाउने गर्ने हुनाले मासु खाँदा चारखुट्टे जनावरको भन्दा कुखुरा, हाँसको मा’सु र माछा खानु राम्रो हुन्छ । सफ्ट ड्रिंक्समा हुने अत्यधिक गुलियोपनले पनि ग्या’ष्ट्रिक गराउने, मोटोपन बढाउने तथा र’गतमा ट्राइग्लिसेराइड जस्ता कोलेष्ट्रोलको मात्रा बढाइदिने भएकाले यस्ता पेय पदार्थभन्दा सादा पानी पिउनु नै उत्तम हुन्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।