क्या’न्सर अन्तिम स्टेजमा पुगेका सञ्जय दत्तलाई सास फेर्न मुस्किल भएपछि अस्पताल भर्ना…हेर्नुहोस् ।

October 15, 2020 19

काठमाडौ : बलिउड हस्ति अभिनेता सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन्। उनी हिँजो साँझ ४ बजे भर्ना भएको पारिवारीक स्रोतले जनाएको छ।

सञ्जय दत्तलाई एक्कासी सास फेर्न गा’ह्रो भएपछि उनी अस्पताल भर्ना भएका हुन्। अस्पताल भर्ना हुनासाथ उनको को’रोना भा’इरस (कोभिड–१९) को परीक्षणका लागि स्वाव संकलन गरिएको छ। रिपोर्ट आइसकेको छैन।

लीलावती अस्पतालका चीफ अप’रेटिंग अफिसर डा. वी. रविशंकरका अनुसार सञ्जय दत्त अस्पताल भर्ना हुने समय अक्सिनको लेवल एकदमै तलमाथी थियो। अहिले त्यो केही ठिकमा आएको छ। डा. रविशंकरका अनुसार सञ्जय दत्त अझैपनि गैर कोभिड वार्डमा नै छन्।

रिपोर्ट आएपछि मात्र उनको हालत किन बिग्रियो भन्ने थाहा हुनेछ। तपाईलाई बताउँ सञ्जय दत्त क्यान्सरकार अन्तिम चरणमा छन्। उपचार अब सम्भव छैन भन्ने पत्ता लागेपछि उनी आरामको जिन्दगी बिताइरहेका छन्।