एकैपटक ५ बच्चा जन्माउने आमाले बताइन् पि’डा, २ बच्चा रहेनन् ! ३ जना मात्रै नानी लिएर फर्किइन…हेर्नुहोस् । (भिडियो सहित)

काठमाडौँ : काठमाडैको थापाथली स्थित अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षिया सोमिका तामाङले एकै पछक पाँच शिशु जन्मा’एकी हुन् । अस्पतालमा उनको शल्य’कृया गरी ५ शिशु निकालिएको छ ।

तर पाँच शिशुलाई जन्मदिएपनि दुई शिशुको मृत्यु भएको छ । डिस्चार्ज भएकी सोमिकाले ५ शिशुलाई जन्मदिएपनि घर फर्किने बेला तीन शिशुमात्र लिएर फर्किएकी छिन् । पाँचमध्ये एक शिशु मृत जन्मिएको थियो । जीवित जन्मिएकामध्ये ८ सय

ग्रामको शिशुको भेन्टि’लेटरमा राखी उपचार गर्दैगर्दा आइतबार राती मृ’त्यु भएको उपचारमा संलग्न डा.कीर्तिपाल सुवेदी जानकारी दिए । अरु ३ शिशु र आमाको अवस्था सामान्य रहेकाले अप्रशेन गरेको सात दिनमा हिजो डिस्चार्ज गरिएको उनले बताए ।

महिना पुग्नु अगावै महिलालाई सुत्केरी वेथा लागेको थियो । गर्भको आठ महिनामै सु’त्केरी बेथा लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले सोमिकाको शल्य’कृया मार्फत ५ शिशु निकालेका हुन् । गर्भमा रहेको ५ शिशु मध्य एक शिशु मृ त अवस्थामा निकालिएको हो ।

चिकित्सकले यस अघि सोनिकाको पेटमा ४ शिशु रहेको बताएका थिए । तर शल्यकृया गर्दा ५ शिशु देखेपछि चिकित्सक पनि अचम्म परेका थिए । थापाथलीमा पुग्दा उनले आफ्नो पेटमा ४ वटा शि’शु रहेको र त्यस मध्य एउटा मृ त भएको बताएकी थिइन् ।

मृ त शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको अस्पतालले जनाएको छ । उनका अनुसार मृ त शि’शुबाट निस्कने ख’राब र’सायन (डीआईसी) ले अन्य

शिशुको वृद्धि९विकासमा असर गर्ने भएकाले अन्य शिशुको ज्यान पनि जोखिममा थियो । गर्भको नौ महिना पुगेपछि श’ल्यक्रिया गरी सुत्के’री गराउने योजना चिकित्सकले गरेको भएपनि उनलाई बे’था लागेका कारण ‘ गरिएको चिकित्सकले जनाएका छन् ।

यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएकी छन् । त्यो भन्दा बढी बच्चा एकै पटक जन्मिएको रेकर्ड नेपालमा भने छैन । यो विश्वमै निकै दुर्ल’भ घट’ना हो ।

भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।