कृष्णबहादुर महरा भन्नुहुन्छ : MCC नेपालका लागि आत्मघा’ती छ, सबैले बहि’ष्कारको गरौं…सहमत हुनेले मात्रै सेयर गर्नुहोस् ।

नवलपरासी : पूर्वसभामूख कृष्णबहादुर महराले एम’सीसी देशको लागि घात’क रहेको बताएका छन्। बुध’बार परिवार सहित काठ’माडौंबाट दाङ जाने क्र’ममा का’वासोती’मा भएको छोटो भेटघाट कार्य’क्रममा पूर्वसभामूख म’हराले यस्तो बताएका हुन्।

आफूलाई पनि एमसीसीको वि’रोध गरेकै कारण फसाइएको बताए। देशमा सयौं कि’सिम’का जडि’बुटी छन् जसलाई बेच्न सकियो भने देश सम्पन्न बन्न सक्छ तर पैसा भएर पनि जडि’बुटीको उद्योग खोल्न हामी सक्दैनौं।

यसको का’रण भनेकै एम’सीसी जस्तै अन्य धेरै सम्झौताहरू छन्, जुन धेरै घातक छन् जसले गर्दा हा’मीले चाहेर पनि जडिबुटीका उद्योग खोल्न सक्दैनौं।

त्यस्तै एमसीसी स’म्झौता पा’स भयो भने धेरै चिज हाम्रो नहुने बताए। आफू नेक’पाको कुनै पनि तह’मा नभए पनि मनभित्र नेकपानै रहेको भन्दै अहिले’को खि¥चातानीमा भने आ’फू खुशी नरहेको बताए।

हिजोको जनयुद्धले चा’हेको य’ही हो त भ’न्ने प्रश्नको उत्तरमा महराले शान्ति सम्झौ’ता गर्नु बा’ध्यता रहेको भन्दै जन’युद्धका सपना बिचैमा लथालिङ्ग भएको समेत बता’ए।लोकपाटी बाट

यो पनि पढ्नुहोस् ।
देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेकाे भन्दै राेए किम जोङ, सबैसँग मागे माफि…हेर्नुहोस् ।

एजेन्सी : ‘म असफल भएँ भन्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । नेशनल पाेस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बाेधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् ।

राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै सं’घर्षपूर्ण अवस्थामा रहेको बताए । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेकाेमा उनले माफि पनि मागे । चस्मा खोलेर आँसु पुछ्दै किमले भने, “हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहान्छु ।”

उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्ल’भ दृश्य मानिएको छ । सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेकाे देखिन्छ । यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् ।

हजुरबुवा र बुवा दुवैले देशको ने’तृत्व जस्तो ग’म्भीर जिम्मेवा’रीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठि’नाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको बताउँदै उनी दुःखी भए । २०११ मा आफ्नो बुबाको उत्तराधिकारी भएदेखि किमले आर्थिक प्रगतिलाई आफ्नो एजेन्डाको आधा’रशिला बनाएका छन् ।

उनको आ’णविक ह’तियार र ब्यालि’स्टिक क्षे’प्यास्त्र कार्यक्रममा लगाइएको प्रतिबन्धको बाबजुद अन्त’र्राष्ट्रिय व्यापार, निर्माण परियोजनाहरू र अन्य आर्थिक क्षेत्रका महत्वा’कांक्षी योजनाहरू ठप्प भएको छ । काे”राेना महामा’रीको कारण उत्तर कोरियाले लगभग सबै सीमाना ब’न्द  गरेकाे छ, जसले खाद्यान्न आपूर्ति खत’रामा छ ।

प्योङयोङले अहिलेसम्म को’रोना संक्र’मित भएका एकजनाबारे पनि खबर गरेको छैन ।  त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दुरी कायम गरिएको पनि देखिएको छैन । पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अ’र्थतन्त्रमा धेरै ठूलो प्र’भाव पारेको बताइएको छ ।

वर्षौँदेखि जारी विश्वव्यापी आर्थिक प्र’तिबन्ध अनि विना’शकारी प्रा’कृतिक प्रको’पहरुले उत्तर कोरियलीहरुको जनजीवन झन क’ष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँसु झार्नुले देशको ने’तृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो द’बाबमा रहेको स्प’ष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।