अञ्जलि अधिकारीको अभिनयमा सबैलाई रुवा,उने गीत सार्वजनिक…हेर्नुहोस ।(भिडियो सहित)

काठमाडौं : गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक खत्री र डीएन श्रेष्ठको अभिनय हेर्न पाईने छ। भिडियोको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको छ।

भिडियो सम्पादन अमृत चापागाँईले गरेका छन् ।सर्जक टेक खत्रीको शब्दमा अनिल सिमालीले संगीत भरेका छन् । पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका हुन्।

गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्स नेपालले सार्बजनिक गरेको भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुलेको छ।

गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्स नेपालले सार्बजनिक गरेको भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुलेको छ।

भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।