काठमाडौंको राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र बाट आयो खुसीको खबर…हेर्नुहोस् ।(सेयर गरौ )

October 14, 2020 27

काठमाडौ : २७ असोज- राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आइसो’लेसनमा राखिएका करिब ७०० कोरोना स,ङ्क्रमित ठीक भएर घर फर्किएका छन् ।

केन्द्रमा ल्याइएको को’रोना स,ङ्क्रमितमध्ये हालसम्म कसैको पनि नि’धन नभएको कार्यकारी निर्देशक राम आधार यादवले राससलाई जानकारी दिए । केन्द्रमा राखिएका सङ्क्र’बमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ ।

तिनलाई रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ । यहाँ आवश्यक परेको अवस्थामा अ’क्सिजनको व्यवस्था पनि गरिएको छ । केन्द्रमा २०० जना सङ्क्र’मित राख्न सक्ने क्षमता छ ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गरिसकेका डा शेषराज आचार्य रु’घाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभा’वकारी हुने बताउछन् । रोग प्रति’रोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन ।

सङ्क्र’मण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अ’भ्रक भष्म १० ग्राम, गुर्जोको धुलो (गिलोय सत्व) ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उनले बताए ।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उनले बताए । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृ’त्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहनुभएका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिए।