पत्थरीको लागी अचुक औषधी हो घरमै पाइने गहत, हेर्नुहोस् यति धेरै छ्न फाइदाहरु…पूरा पढि सेयर गर्नुहोस ।

अ’धिकांश मानिसहरमा अहिले प’त्थरीको समस्या देखिने गरेको छ । प’त्थरीको समस्या देखिनुको मुख्य कारक खा’नपीन नै हो । खानपीनमा विशेष ध्यान नदिँदा धेरैलाई मि’र्गौलामा प’त्थरीको समस्याले सताउने गर्छ । मृ’गौलामा प’त्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ पिसावमार्फत बाहिर जान्छ । गहतलाई कुलथी पनि भनिन्छ । गहत खानाले प’त्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । ग’हतको सेवनले कि’ड्नी स्टोन फाल्दछ । प’त्थरीको उपचार गर्दा हमेसा कडा औ’षधि प्रयोग गरेको पाइन्छ । घ’रेलु औषधिमा गह’त पनि एक हो । प’थरीको उपचार गहतले कसरी काम गर्छ भन्ने बारे जानकारी पाउनु आवश्यक छ । ग’हतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

यस्तो छ गहतको दाल खाने तरिका: १। गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राती ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएम सम्मको पत्थरी झार्दछ । प’त्थरी हुदा के खाने के नखाने: १. प’त्थरी हुँदा गहत, खरबुजो, मूला,अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गीलास पानी दैनिक पिउनु पर्दछ । पत्थरीमा के नखाने: १.मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानुहुदैन ।

सा’वधान ! चि’या पिएप’छि यी ३ ची’ज न’खानुहोस् ! हरे’क दिनको सु’रुवात हामी मध्ये धेरैको चि’याबाट हुन्छ । बिना चीया बिहान र बेलुका कल्पना पनि गर्न स’क्दैनौ । एकपटक चियाको बानी लागेमा त्यसको लत लागिरहन्छ र समय समयमा खोजिरहन्छ । कामकाजी मानिसहरु आफ्नो कामको थकान मेटाउनलाई पनि चिया पिउने गर्छन् । चिया पिउनाले हाम्रो शरीरलाई पनि धेरै लाभ मिल्छ । चियामा हुने एं’न्टीअक्सिडेन्टले केही प्रकोपबाट रक्षा गर्छ । यसको साथै चियामा अन्य पनि धेरै त्यस्ता तत्व हुन्छन जसले शरीरलाई ला’भ पुर्याउछ ।

मानिसहरुले चियासँग बिस्कुट वा नमकिन पनि खान मन पराउछन्, तर कहिलेकाहीँ यस्ता चीजले हाम्रो शरीरमा हा’नी पुर्याउन सक्छन् । आज हामी यस्तो चीजको बारेमा जानकारी दिन चाहान्छौ, जुन कुरा चियासँग सेवन गर्नुहुँदैन । यदि सेवन गरेमा गम्भीर बिरा’मी हुनपनि सकिन्छ । तातो चिया पिउने बित्तिकै पानी पिउन हुँदैन, त्यस समयमा पानी पिउँदा घा’तक सिद्ध हुनसक्छ । चिया पिउने बित्तिकै तुरुन्त पानी पिउनाले हाम्रो नाकबाट रगत आउन सक्छ । मानिसहरुलाई मुला सेवन गर्दा अनुहार र कपाल सफा हुने सम्भावना हुन्छ भन्दै अक्सर खाने गर्छन् । तर चिया पिएपछि कहिल्यै मुलाको सेवन गर्नु हुँदैन । यदि चिया पिएपछि बेसार भएको दुध पिएमा जन्डिस रो’ग लाग्न सक्छ । यसकारण चिया पिएपछि बेसार हा’लेको दुध पिउनबाट बच्नु पर्छ ।

खा’ली पे’टमा दूधमा तुलसीको पात मिलाएर खा’एमा फाइ’दा, तर तुलसीको पात चपा’उनु हुँदैन ! अहिले मौसम परिवर्तनको समय छ। प्राय धेरै मानिसलाई रु’घा लाग्‍ने र ज्व’रो आउने गरेको हुन्छ । तर हामी मे’डि’कलबाट तुरुन्तै औ’षधि किन्छौ र सेवन गर्न थाल्छौ । यसले हाम्रो स्वा’स्थ्यमा ठूलै अ’सर पार्न सक्छ। त्यसो गर्नुभन्दा बरु घरेलु उपाय अपनाउनु भयो भने तपाईको श’रीर पनि सधै स्वस्थ र दी’र्घायू हुने गर्दछ । साइड इफे’क्ट पनि नहुने र सधै रो’गप्रति लड्‍ने प्रतिरो’धात्मक क्षमता बढ्न सक्छ । यसको लगि तपाईले तुलसीको पात दूधमा मिलाएर खाँदा अचुक औष’धि हुन जान्छ । तुलसी एउटा यस्तो हर्ब हो जसले काढा बनाएर सेवन गरेमा टाउ’को दु’ख्‍ने, रु’घाखो’की चाडै निको हुन्छ । यसलाई दूधमा मिलाएर पिउनु भएमा धेरै बि’रामीबाट छुटकारा दिलाउँछ ।

क्या’न्सरलाई बचाउँछ तुलसीमा धेरै ए’न्टीबा’योटिक तथा ए’न्टीअक्‍’सीडेन्ट गुण रहेको हुन्छ । यसलाई दूधमा मिलाएमा धेरै पोषक तत्व पाउने गर्दछ । यसलेम मानिसको प्र’तिरक्षा प्रणालीलाई मजबुद बनाउने गर्दछ । यसबाट मानिस जस्तोसुकै बिरा’मीबाट बच्न सक्छ । डि’प्रेशन’बाट मुक्ति अहिलेको समय मानिसलाई कुनै न कुनै प्रकारको तना’व भइरहेकै हुन्छ। कति मानिसहरु त तना’वले नै गर्दा आ’त्मह’त्या समेत गर्ने गरकेा छन् । यस अवस्थामा तुलसीको पातलाई दूधमा मिलाएर खाएमा डि’प्रेश’न कम गराई आराम दिलाउँछ । छिमेकमा कसैलाई धेरै तना’व भएमा दूधमा तुलसी मिलाएर खान दिनुस्, सबै निको हुन्छ । किनकी तुलसीले डि’प्रेश’नको हर्मो’नहरुलाई कन्ट्रोल गर्ने गर्दछ । यही कारण तपाईको दु’खेको टाउ’को पनि निको हुन्छ ।

अस्व’स्थ लगायतका सम’स्या यसको सेवन निमित खा’ली पे’टमा गर्नाले अस्थ’मा लगायतका रो’गबाट छुटकारा पाउन सक्नुहुन्छ । तुलसी र दूधको एन्टी-बैक्टी’रियल गुणको कारण तपाईलाई सम’स्या हुन दिँदैन । यसले सास लगायतका सम’स्याबाट पनि मुक्ति दिन्छ । किड’नीको स्टोन हुनबाट जोगाउँछ यदि तपाईलाई कि’ड्नीमा पत्थ’री छ भने सधै तुलसी र दूध मिलाएर खाली पेटमा खानुस् । केही दिनमै पत्थ’री गल्दै जान्छ र पछि दि’सामा देखा पर्छ । फ्’लु लगायत रो’गमा अचुक फ्लू लगायतको रो’गमा तुलसीको सेवनले एन्टी-इन्फ्ले’मेन्टरी तत्वले फ्लू लगायत रो’गलाई टाढा धपाउने गर्दछ । यसबाट तपाईलाई फ्लूले छुन सक्दैन् ।

मु’टुलाई स्व’स्थ राख्‍न यदि घरको कसैलाई मु’टुसम्बन्धी रो’ग लागेको छ वा ग्रसित हुनुहुन्छ भने उहाँलाई प्रत्येक दिन खाली पेटमा दूध र तुलसीको पात सेवन गर्न लगाउनुहोस । यसपछि उहाँको मु’टु सम्बन्धी रो’ग धेरै हदसम्म निको हुन्छ । म’लेरि’याबाट मुक्ति तुलसीमा रहेको ए‍न्टी-बैक्‍’टीरियल तथा एंटीबा’योटिक गुणका कारण कुनै पनि प्रकारको रु’घाखो’कीले छुन सक्दैन । आयुर्वेदमा रु’घा लागेको मानिसलाई तुलसीको पातलाई औष’धि बनाएर खान दिनू भन्न‍े सुझाव दिइएको छ । रु’घाखो’की भएमा आधा लिटर पानीमा केही तुलसीको पात, अलैंचीको धुलो मिलाएर उमाली पिएमा रु’घा च्वाटै हुने बताइएको छ । यस्तै बाँकी रहेको छोकडामा दूध र चीनी मिलाएर सेवन गरेमा धेरै फाइदा हुनेछ ।

पवित्र मानिने तुलसीको पात चपाउनुहुँदैन, अन्य के-के काम गर्नुहुँदैन जान्नुहोस् : हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ। ‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रो’गव्या’धले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ। नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ । किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि ।

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ । आयुर्वेद र प्राकृतिक चि’कित्साशा’स्त्रका अनुसार यसले रु’घाखो’की, टा’उको दु’ख्ने, ट’न्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ । विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ । त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वा’स्थ्य पक्षबाट शुभ मानिन्छ । तर, सा’वधा’न! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन- धार्मिक र वैज्ञानिक कारणः

१. कहिल्यै नचपाउनुहोस् सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ ।’ अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ । वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँ’तमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हा’नीका’रक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन ।

२. कहिल्यै पनि शिवलिङ्गमा नचढाउनुहोस् हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’को वास्तविक रूप तुलसी हो। अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ । एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् । त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन् । विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् । त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

(शिवजीलाई यी ५ पवित्र वस्तुहरू चढाउनुहुँदैन) ३. यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस् आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ । किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो । त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ ।

४. गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस् जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखिन्। गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन् । आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भइन्। क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिइन् । उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग । त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए । गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागिन् । वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिए – ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् । तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’ त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ ।

५. कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस् विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अस्वीकार गरे र भने – “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ । तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ। घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन । जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ ।

ज’न्डिसको उ’पचारका लागी पनि : ज’न्डिस भएपछि क’लेजो विग्रने र भा’इर’ल हेप’टाइ’टिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । म’लेरि’या, हे’पटाइ’टिस ए लगायतका रोगका कारण पनि ज’न्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा ज’न्डिसलाई घरमै उप’चार गर्न सकिन्छ । ज’न्डिस उ’पचार’का केही प्रमाणित घरेलु उपाय यस्ता छन् । कागती कागतीमा भएको रो’ग प्रतिरोधी तत्वले पनि ज’न्डिस उप’चारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आ’न्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रो’गीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कले’जोको कोषलाई हानी हुनबाट बचाउछ ।

घ्युकुमारीको पात घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ । महि एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् । केरा दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । ज’ण्डिस उ’पचा’रमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ । गोलभेडाको जुस एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पे’ट खानुहोस् ।

मुलाको पात मुलाको पातले भोक लगाउने र आ’न्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ । मेवाको पात एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन ज’न्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ । उखुको रस उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कले’जोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बि’रामीलाई जन्डि’सबाट मुक्त हुन सहयोग पुयाउछ । तुलसी पत्ता १० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डि’सबाट मुक्त हुन सकिन्छ । जौ एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी ज’न्डिस उ’पचार’का लागि सही तरिका सक्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।