खाना खाए लगत्तै ब्रस गर्ने बानी छ ? आजैबाट छोड्नुहोस्…हेर्नुहोस् यस्ता छन असरहरु !

October 13, 2020 29

हाम्रा क’तिपय यस्ता बा’नी हुन्छन्, जसले हाम्रो स्वा’स्थ्यलाई न’राम्रो असर पु’र्याइरहेका हुन्छ। यस्ता सा’धारण बा’नीको ख्याल नगर्दा स्वा’स्थ्यमा गम्भिर समस्या समेत निम्तिने खत’रा हुन्छ । त्यसैले यस्ता बानी परीवर्त’न गर्नु नै राम्रो मानिन्छ । आज हामी आम मानिसले गर्ने केही गल्तिका बारेमा तपाईलाई जानका’री गराउँदै छौँ । यदी तपाईको पनि यस्तो बानी छ भने हाजैबाट हटाउनु उ’त्तम हुनेछ । सुधार गर्नुहोस् यी बानी ।

खाना लगत्तै ब्रस गर्ने बानी: खाना खाइसके ल’गत्तै दाँत ब्रस गर्ने धेरैको बानी हुन्छ । यसो गर्नु राम्रो मानिदैन् । खाना वित्तिकै ब्रस गर्दा दाँ’तको इनामेल खराब भई दाँत सड्ने तथा टुट्ने र बिग्रिने जोखिम हुन्छ । राति अबेरसम्म जागै रहनु: पर्याप्त मात्रामा नसुत्नु र रातमा अबेरसम्म जागै रहने गर्नाले डि’प्रेसन, मोटोपना, तनाव, एसिडिटी, अपच जस्ता समस्या पैदा हुन सक्दछन् । सधै बोतलबन्द तथा मिनिरल वाटर पिउनु: रसायनिक ट्रिटमेन्ट गरी शुद्धिकरण गरिएको तथा रिभर्स अस्मोसिस पद्धतिद्वारा डिमिनिरलाइज्ड गरी बोतलमा बन्द गरिएको पानीमात्र पिउनाले पानीबाट प्राप्त हुनुपर्ने कयौ लवणहरु शरीरमा प्राप्त हुन सक्दैन । जसका कारण विभिन्न खाले रोग लाग्दछ ।

नङ टोक्नु: अवचेतन रुपमा मुखभित्र औँला छिराएर नङ टोकिरहने बानी धेरैको हुन्छ । यसो गर्दा नङभित्रको फोहोर पदार्थ मुखमा पुग्दछ जसका कारण विभिन्न खाले रो’गको संक्रमण हुनसक्दछ । साथै यसले दाँत र नङमा पनि नोक्सान पुर्याउँछ। धेरै एन्टिबायोटिक तथा पेनकिलर औषधिको प्रयोग: डाक्टरको सल्लाह बिनै धेरै एन्टिबायोटिक तथा पेन किलर औषधिको सेवन गर्नाले शरीरमा प्र’तिरोध विकास हुन्छ। जसका कारण भविष्यमा एन्टिबायोटिक औषधिले नै काम नगर्ने हुनसक्छ ।

५ मिनेट लामो स्वा’स लिँदा स्वा’स्थ्यमा पुग्ने फाइधरु यस्ता छन् : १) शरीरको बि’ष फाल्छ : बिहान ताजा हावामा श्वा’स लिने गरेमा हाम्रो शरिर्मारहेको ७० % बि’ष बाहिर निस्केर जान्छ । यसले गर्दा हाम्रो शरीरमा समस्याहरु आउन पाउदैन । २) तना’वमुक्त बनाउँछ : लामो स्वा’स लिँदा शरीरमा अक्शिजनको मात्रा बढ्छ । जसले गर्दा हामीमा रहेको तना’व , त्रास हटेर जान्छ । ३) दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तना’ब र चि’न्ताले विभिन्न स्वा’स्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वा’स लिँदा दिमागमा अ’क्सिज’नको आपूर्ती बढाउँछ र चि’न्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ । ४) अन्य अं’गलाई पनि सहयोगः गहिरो श्वा’स प्रश्वा’सको व्यायामले मु’टु, पेट, लि’भर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अं’गमा रक्तप्रबाह गरिदिन्छ ।

सही तरीकाले सा’स फेर्नुस् : हामी खानाको अभावमा हप्तौं जिवित रहन सक्छौं, पानी नपाउदा पनि केहि दिन जिवित रहन संभव होला तर सा’स फेर्न (अ’क्सिज’न) नपाए ३ मिनेट मै मस्तिष्क तन्तुहरु मर्न थाल्छन र ६–७ मिनेट पुग्दा नपुदै मृत्यु अनिवार्य बन्छ । अ’क्सिज’नको उपस्थितिमा मात्र शरीरमा जीवनदायीनी शक्ति (उर्जा) बन्ने भएकैले यसलाई जीवनको पर्याय ठान्दै प्राणवायुको नाम दिइएको छ । भनि रहनु पर्दैन, यसको अभावमा शरीरको कुनै अं’गले काम गर्न सक्तैनन् मात्र होइन, सवै प्रणाली पूर्णरुपमा निस्कृय र निस्फल बन्दछन् ।

तथापि अ’क्सिज’नको न्युनतामा मात्र क्या’न्सर लगायतका सवै रोगहरु जन्मिन्छन् र अ’क्सिज’नको यथेष्ट परिपूर्ती नै धेरै रोगहरुको प्रभावकारी उ’पचार हो भन्ने जस्तो मूल्यवान बैज्ञानिक तथ्य आमजनतामा अझै स्थापित भइ सकेको छैन । त्यसलै इन्टिग्रेटिभ मेडिसिनका प्रसिद्ध हस्ती प्रो. डा. एण्ड्रयु वेलले भन्दछन, यदि मसँग शुस्वा’स्थ्यको लागि एउटा मात्र टिप मागियो भने मैले भन्ने छु– सही तरीकाले सा’स फेर्नुहोस् । तर दुर्भाग्य, अ’क्सिज’न ग्रहणको मुलबाटो हाम्रो स्वा’सप्रश्वा’स नै आज वेहद कुण्ठीत वा कम्प्रोमाइज्ड छ । आरम्भमा वातावरणमा कम्तीमा ३२ % को अ’क्सिज’नको मात्राले सिङ्गो विश्व एक हिसावले अ’क्सिज’न संरक्षित कोठा जस्तो थियो र उच्चतम अ’क्सिज’न दवाव हुनाले रोगलाई निम्त्याउने जीवाणुहरुको विगविगी पनि थिएन । “जीवेतु शरदाम् शतम्(शतायु)’’ अर्थात १०० वर्ष वांच भन्ने लोकोक्ती त्यसै आएको होइन ।

तर १८ औं शताब्दीको उत्तराद्र्धदेखि आएको औद्योगिक क्रान्तिले अ’क्सिज’न दवाव घट्दै आएर अहिले आम रुपमा २०.०८ % र ठुला औद्योगिक नगरीहरुमा यसको मात्रा १७ % मात्र आंकलन भएको छ । औद्योगिकीकरण, जैविक इन्धन खपत र तिव्र वन विनासमा छिटै शसक्त क्रमभंग हुन नसके हामी वातावरणमा १५ % मात्रै अ’क्सिज’न रहन जाने प्रलयको घडीबाट ज्यादा टाढा छैनौं, जव धरतीमा कुनै पनि जीवको अस्तित्व सायद सम्भव रहने छैन । श्वा’स प्रश्वा’स धर्तीमा पाइला राखेदेखि जीवन पर्यन्त हामीसँग रहेपनि हाम्रो सा’स फेर्ने ढंग विल्कुल गलत छ र हामीले आफ्नो क्षमताको ३० % मात्र सा’स फेरिरहेका हुन्छौं । फेरी डायफ्राम उठ्ने गरी वेली (पेट) व्रेदिङ्ग गर्नु सट्टा हामी हल्का शतही र ज्यादा छिटो– छिटो सा’स लिन्छौं जसलाई चेष्ट (छाती) व्रेदिङ्ग र कसै कसैले साउल्डर (काँध) व्रेदिङ्ग सम्म भन्ने गरेका छन् । यसमा समस्या के छ भने हामीले लिएको सा’सको २० % अ’क्सिज’नको खण्डबाट स्वस्थ व्यक्तिले पनि बढिसे बढि ५ % मात्र लिई वाकी १५ % हामी फेरी तुरुन्तै वाहिर छोड्छौं ।

पर्याप्त अ’क्सिज’नको लागि प्रणायामका बखत महर्षी पतञ्जलीले योगशुत्रमा सा’स लिने (पुरक), रोक्ने (कुम्भक) र छाड्ने (रेचक) समय क्रमश ४ः७ः८ सेकेन्ड निर्धारित गरेका छन् र मेडिकल लिटरेचरमा पनि सा’स लिएपछि घटिमा ३ सेकेन्ड रोक्नुपर्ने कुराको उल्लेख पाइन्छ । सन् १९९८, २००६ र २००९ मा भएका ३ वटा अध्ययनबाट जति छिटो सा’स लियो मृत्यु त्यति नै निकट हुने र व्यक्तिको प्रतिमिनेट सा’सको बारम्बारता उसको मृत्युको पुर्वानुमान दिने स्वतन्त्र सुचक भएको तथ्य सामुन्ने आएको छ । मुख छोपेर सुत्ने वा पिठ्युको बलमा सुतेर मुखबाट सा’स फेर्ने कारण विहान मुख सुख्खा छ भने सचेत हुनु आवश्यक छ हामीले जीवनभर राम्रो स्वा’स्थ्यको आनन्द लिन कठिन होइन असम्भव छ ।

स्वा’सप्रश्वा’स सम्बन्धी रोगका विश्व विख्यात विशेषज्ञ प्रो.डा. बुटेइकोले हाम्रो स्वा’सप्रश्वा’सको गति प्रति मिनेट ८ पटक र अरु धेरै फिजिसियनहरुले पनि यो दर प्रति मिनेट १२ नाघ्न नहुने बताउदछन् । एउटा स्वस्थ व्यक्तिको स्वा’सप्रश्वा’स छेउकै अर्को व्यक्तिले सम्म थाहा नपाउने हुन्छ तर क्या’न्सर वा अन्य दीर्घरोगीको सा’स फेराइ ज्यादा भारी हुन्छ र यसलाई मेडिकल भाषामा हाइपर भेन्टीलेसन भनेर बुझिन्छ । क्या’न्सर रोगीको सा’स फेराइ उसको अवस्था अनुसार प्रति मिनेट घटीमा २० देखि ३९ वा ४२ पटक पुग्छ भने अनि कसरी चाहिंदो अ’क्सिज’न अवशोषणको अपेक्षा गर्न सकिएला ? वास्तवमा विभिन्न अं’गहरुवाट कार्वनडाइअक्साइड र अरु असुद्धी बोकेको प्याजी रातो रङ्गको सिराको रगतले फोक्सोमा कार्वनडाइ अक्साइडलाई छोडी त्यहां स्वा’सप्रश्वा’समा उपलब्ध अ’क्सिज’न बोकेर निख्खर रातो रङ्ग धारण गरी मु’टुको धमनी हुंदै शरीर भरी अ’क्सिज’न पुर्‍याउंछ ।

रक्त संचालनको चक्र पुरा गरेर उही रगत अ’क्सिज’न लिन फेरी फोक्सोमा आइपुग्न झण्डै १–२ मिनेटको समय लाग्छ र यसैको निरन्तरतामा हाम्रो जीवन अडेको छ । फोक्सोबाट अ’क्सिज’न वोकेको क्षारीय शुद्ध रगत सर्वप्रथम मु’टुमा जाने भएकोले पनि मु’टुको क्या’न्सरको घटना अत्यन्त दुर्लभ भएको हो । शरीर प्रणालीलाई समग्रतामा हेर्दा, हामीलाई जीवनी शक्ति (चि) प्राप्त हुने ३ वटा च्यानल मध्ये पहिलो पैत्रिक रुपबाट प्राप्त जन्मजात जीन, दोस्रो अ’क्सिज’न र तेस्रोमा खाना नै हुन् । जीन आजन्म अपरिवर्तनिय चरित्रको हुनाले हामी निरुपाय छौं तर अ’क्सिज’न र खाना जस्ता वातावरण र परिस्थितीजन्य तत्वहरुमा धेरै हद सम्म हाम्रो हस्तक्षेप संभव देखिन्छ । माथिको अ’क्सिज’नको परिचर्चा पछि अव एउटै कुरा वाकी रहन्छ– खाना अर्थात फुड फ्याक्टर । क्या’न्सर उ’पचारमा हामी के खान्छौं भन्दा पनि हामी के खादैनौं भन्ने कुराको वढ्ता महत्व छ । चिनी या गुलिया वस्तु र क्या’न्सर विचको सम्बन्ध धेरै अघि देखि नै बैज्ञानिक रुपले स्थापित भइसकेको हो ।

स्वा’दमा सवैलाई प्रिय लाग्ने यो गुलियोपनले अत्यन्तै अम्लकारक भई अ’क्सिज’न लिनमा अवरोध गर्ने त छंदै छ खानाबाट क्या’ल्सियम लिन रोकावट ल्याउने, रोग विरुद्ध लड्ने किलर सेल र ऐन्टीवोडी बन्नमा बाधा हाल्दै प्रतिरक्षालाई दवाउने लगायत उर्जा निर्माणको क्रेब्स चक्रमा हस्तक्षप गर्ने अनि कलेजोबाट विषादी निकाल्ने वि. भिटामिनहरुको शरीरमा खडेरी ल्याइदिने कारणले समेत अत्यन्त हानीकारक मानिन्छ । ग्लुकोज क्या’न्सरको प्रमुख खुराक भएको कारण समेतले पनि गुलियो वस्तु ज्यादा लिने व्यक्तिहरु क्या’न्सरको उच्च जोखिममा रहन्छन् । साधारण स्वस्थ सेलले एक एकाइ ग्लुकोज अणुबाट जति मात्रामा उर्जा उत्पादन गर्छन् त्यतिनै उर्जाको लागि क्या’न्सर सेलले १७ देखि २० गुणा वढि ग्लुकोज खर्च गर्दछन् । यसबाट प्रति ग्लुकोज अणुको १७ वा १८ भागको एक भाग मात्र क्षमता क्या’न्सर सेलले उपभोग गर्न सक्ने बुझिन्छ ।

यसरी क्या’न्सर सेललाई हरपल ठुलो मात्राको ग्लुकोज खाचो पर्ने र ग्लुकोजको अतितिव्र लालसाले गर्दा शरीरको सवै ग्लुकोज ट्युमरमा केन्द्रित हुने यहि सत्यता माथि नै क्या’न्सरको निदानमा अत्याधुनिक पेटस्केन प्रविधि विकसित भएको छ जो ज्यादा भरपर्दो पनि छ । अव सायद बताइरहन नपर्ला, खानामा चिनी र कार्वोहाइड्रेटलाई कटौती गरी क्या’न्सरलाई भोको राख्ने रणनिति यसको उ’पचार प्रोटोकलको महत्वपूर्ण हिस्सा बन्छ । उ’पचारको निर्णायक महत्वपूर्ण अवधिभर कार्वोहाइड्रेट र गुलियो वस्तु हटाई त्यसको विकल्पमा क्या’न्सर विरामीको खानामा कांचो आलस, अलिभ (जैतुन वा अडिर),र नरिवलको तेल जस्ता शुद्ध स्वा’स्थ्यवद्र्धक चिल्लो पदार्थ समावेश भएको केटोजेनिक खाना (मेनु) अचेल विशेषज्ञहरुले सिफारिस गर्न थालेका छन् ।

यस्तो केटोजेनिक खानाले विरामी सेललाई अझ विरामी वा शक्तिहीन र स्वस्थ सेललाई अझ स्वस्थ पार्दै औ’षधीले गर्न नसकेको काम फत्ते गर्ने उनीहरुको अनुभव छ । यस्तो खानाको औचित्यसँग अर्को रोचक वैज्ञानिक तथ्य पनि जोडिएको छ । हाम्रा सवै स्वस्थ सेलहरुमा ग्लुकोज नपाए साविकको ग्लुकोज वाल्ने मोड बाट तुरुन्तै फ्याट बाल्ने मोडमा परिवर्तन गरी शक्ति प्राप्त गर्ने क्षमता हुंदो रहेछ । स्वस्थ सेलहरुमा करोडौ वर्ष अघि देखि वंशाणुगत अनुकुलनको विकास हुंदै आएकोले यस्तो मेटावोलिक लचकता हुने बताइन्छ । तर क्या’न्सर सेलहरु जैविक दृष्टिबाट अत्यन्तै नौलो हुने र उनीहरुमा फ्याटसँग आकस्मिक समायोजन गर्नै नसक्ने एउटा गम्भीर वा घातक दोष रहने डा. सेफ्राइड र डा. अग्नोस्टिनो जस्ता प्रसिद्ध चिकित्सकहरु बताउछन् । यस अवस्थामा सामान्य सेलले स्वस्थ फ्याटलाई इन्धनको रुपमा लिई जिवित रहने क्षमता प्रदर्शन गर्न थाल्दछन् भने उर्जा अभावमा क्या’न्सर सेलहरु समाप्तीतिर धकेलिन्छन् ।

अव प्रसंग लाई थोरै मोडेर चर्चा गरौ – पस्चिमा औ’षधी पद्धतिको, जसले शरीरलाई अन्तरनिर्भर प्रणालीहरुको प्रणाली नमानी अलग–अलग पार्टपुर्जाको जोडजाड जस्तो ठान्दछ र त्यहि मुताविक लक्षणमा आधारित खुद्रा उ’पचार गर्दछ , अनि रहन्छ रोग जहांको त्यहिं । त्यसैले पनि क्या’न्सर उ’पचारमा हालसम्म २४ लाखको हाराहारीमा शोधपत्र आइसक्दा पनि भरपर्दो उ’पचार अझै फेला पर्न सकेको छैन । हामी देख्दै छौ, ५० वर्ष अघि वा ६० को दशकमा मृत्युदरका जस्ता आंकडा थिए आज पनि स्थिति झण्डै त्यस्तै वा अझ नराम्रो छ । स्टेभन मिलोइ र पिटर ह्युवरले प्रयोगमा ल्याएको पदावली “जङ्क साइन्स” (कुडा–कर्कट विज्ञान) यस्तै निरर्थक सोधको हकमा सटीक लागु हुन्छ । भनिन्छ ,हाम्रो गाउंघरमै निशुल्क पाईने वैकल्पिक क्या’न्सर उ’पचार मेडिकल जायन्टहरुले पेटेन्ट गर्न पाउने भए आज ती वस्तु प्रत्येक डक्टरको टेवुलमा हुने थिए र हामी सवैको मनबाट क्या’न्सरको सन्त्रास पनि हटिसकेको हुन्थ्यो ।

यो अनुमान मात्र होइन प्रसिद्ध जर्मन फिजिसियन डा. होस्र्ट कैफ जस्ता धेरै नामी चिकित्सकहरुको पिडाजनित सपाट अभिव्यक्ति हो । हुने बाटोको जवर्दस्त निषेध र नहुने बाटोको अन्धाधुन्ध यात्राले इतिहास १०० वर्ष पछि धकेलिएको छ र करोडांै व्यक्तिको जीवन गुमेको छ । यहां क्या’न्सरको निषेध होइन की निषेध गर्ने बाटो कै पो निषेध भइरहेको छ र औ’षधीमा अर्थराजनिति हाबी भएसम्म यसमा सुधारको आशा गर्नु व्यर्थ छ । फेरी अस्पताल बाटै सिफारिस नभए सम्म हामी हतपत्त पत्याउने वाला पो कहां छौं र ! यसको भर्पाई अव सम्भव नभए पनि ढिलै सहि सत्य उद्घाटन हुंदै आएको छ । रोगहरुको सफल रोकथाम, उ’पचार र शुस्वा’स्थ्य निर्धारण गर्नमा एक्लो ५० अंशकै घोडेभाग (लायन्स सेयर) खाद्य अथवा पोषण, त्यसपछिको २०÷२० खण्ड पर्यावरणीय तत्व र आनुवंशिकी हुँदै अन्तमा दशांश मात्रै भूमिका रासायनिक औ’षधीको हुने कुरा विशेषज्ञहरु बताउछन् ।

तर मेडिकल जगतले अरु सवै पन्छाएर पछिल्लो दशांशको भूमिकामा रहने औ’षधीलाई नै शतप्रतिशत महत्व दिदै आवश्यक÷अनावश्यक सवै परिस्थितिमा औ’षधीबाट मात्रै समाधान खोज्ने गरेको र यसैका दुस्परिणामहरु हामीले भोग्दै आएको अहिलेको अवस्था हो । स्मरणीय छ , आफ्नो औ’षधीको साम्राज्यलाई विश्वभर विस्तार गर्ने अभिप्रायले औ’षधी सिफारिस गर्न पोख्त चिकित्सक तयार गर्ने गरी रकफेलरले १०० वर्ष अघि अमेरिकामा तर्जुमा गरेकै पाठ्यक्रम मेडिकल कलेजहरुमा आज पनि कायम छ र अत्यन्त कुशाग्र र सिर्जनशील हाम्रा चिकित्सकहरुलाई पोषण जस्तो सर्वोपरी महत्वको विषयमा यथेस्ट ज्ञान नदिइ खाना आफैमा सर्वश्रेष्ठ उ’पचार हुन्छ भन्ने जस्तो सा’स्वत आधारभुत मान्यताबाट लगभग वेखवर राख्ने चेष्टा हुने गरेको छ । त्यसो त पोषण मार्फत स्वा’स्थ्य लाभको विकल्प औ’षधी कम्पनी, अस्पताल व्यवस्थापन तथा स्वा’स्थ्यकर्मी स्वयं र माथि देखि तल सम्मकै सिङ्गो स्वा’स्थ्य संयन्त्रकै भुमिकामा भारी कटौती ल्याउने माध्यम हुने कुरा पनि एउटा यथार्थ हो । बरु पश्चिमा औ’षधीले अवैज्ञानिक भन्दै उपेक्षा र हेयभाव राख्ने आयुर्बेदिक ,प्राकृतिक र अन्य धेरै वैकल्पीक उ’पचार पद्धति यस मामलामा वढि उदार र जनउत्तरदायी देखा पर्दछन् । यही हैन त यथार्थ ?