महानायक राजेश हमाल पहिलोपटक दोहोरी गीतमा अभिनय…हेर्नुहोस ।(भिडियो सहित)

काठमाडौ : नेपाली चलचित्र जगतका महानायक राजेश हमालले दोहोरी गीत खेलेका छन।उनि रहेको उक्त गीतमा चर्चित मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवाकोटी रहेका छन।दोहोरीमा हमाल खासै देखिएका भने छैनन्।गीतमा देवी घर्ती र प्रकाश पराजुली ले आवाज दिएका थिए।सुटिङ्गमा हमालले निकै रमाईलो गरे।

राजेश हमाल संग एता प्रकाश सपूतले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि तर हमामाले च्यालेंस दिदा प्रकाश सपूतले सकेनन डाइलग बोल्न,उनि अक्क न बक्क भए।राजेश हमालले दोहोरी गीत निकै मन पर्ने भन्दै आफुले खेलेको गीत हिट हुने पक्का दावी समेत गरे।

नेपाली चलचित्र जगतका महानायक राजेश हमालले दोहोरी गीत खेलेका छन।उनि रहेको उक्त गीतमा चर्चित मोडल तथा गायक प्रकाश सपुत र बर्षा सिवाकोटी रहेका छन।दोहोरीमा हमाल खासै देखिएका भने छैनन्।गीतमा देवी घर्ती र प्रकाश पराजुली ले आवाज दिएका थिए।सुटिङ्गमा हमालले निकै रमाईलो गरे।

राजेश हमाल संग एता प्रकाश सपूतले पनि जिस्कदै भने म पनि तपाईको डाइलग बोल्छु नि तर हमामाले च्यालेंस दिदा प्रकाश सपूतले सकेनन डाइलग बोल्न,उनि अक्क न बक्क भए।राजेश हमालले दोहोरी गीत निकै मन पर्ने भन्दै आफुले खेलेको गीत हिट हुने पक्का दावी समेत गरे।

भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।