डा. केसीको माग पुरा गर्न द’वाव दिँदै नेविसंघद्वारा वि’रोध प्रदर्शन…हेर्नुहोस् ।

काठमाडौ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारलई दवा’व दिन भन्दै वि’रोध प्रदर्शन गरेको छ । नेविसंघले काठमाडौंको कोटेश्वरमा वि’रोध प्रदर्शन गरेको हो ।

वि’रोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पुरा गर्नुपर्ने बताए ।

तर सरकारल डा. केसीका माग पुरा गर्न ग’म्भिर नदेखिएको काफ्लेले बताएका छन् । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताएका छन् ।

वि’रोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए ।’डा. गोविन्द केसीको माग पुरा गर’, ‘मेडिकल मा’फिया मु’र्दावाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’? लगायत लेखिएका ब्यानर लिएर विधार्थीहरु उपस्थित भएका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।