अनलाइनबाटै टिका लगाउ अनलाइन वा फोनबाट आशिर्बाद लिऊ : स्वास्थ्य मन्त्रालय

काठमान्डौ : नेपालमा को’रोना संbक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ ।मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढापाका संग आशिर्बाद अथवा टिका नलगाउन अ’नुरोध गरेको हो ।

धेरै भि’डभाड मा जम्मा भएर टिका लगाउदा संक्र’मण सारेर दु’र्घटना निम्तन सक्ने मन्त्रालयले बताएको छ ।घरमै बसेर घरमै बनेका परिकार खाएर दशैँ मनाउदा आफु पनि ब’च्न सकिने र अरुलाई पनि ब’चाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप २०५९ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १३२७९ जनामा गरिएको पीसीआर परिक्षणमा थप २०५९ जनालाई पु’ष्टि भएको हो ।यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।

प्रबक्ता गौतमका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २७०५३ जना रहेको छ। यस अघि हिजो १८४७३ जनामा गरिएको पीसीआर परिक्षणमा एकैदिन ४३६४ जनामा कोरोना संक्र’मण पुष्टि भएको थियो ।प्रबक्ता गौतमका अनुसार को’रोनालाई जितेर पछिलो २४ घन्टामा १६८० जना घर फर्किएका छन् ।

प्रबक्ता गौतमका अनुसार कोरो’नालाई जितेर घर फर्कनेको संख्या ७३०२३ पुगेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा को’रोना सं’क्रमण बाट १२ जनाको ज्या’न गएको छ ।

मन्त्रालयका अनुसार को’रोना संक्र’मणबाट ज्या’न गुमा’उनेको संख्या ६०० पुगेको छ ।मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।