फिनल्याण्डमा प्रधानमन्त्री पद १६ वर्षीया किशोरीलाई हस्तान्तरण…हेर्नुहोस् ।

फिनल्याण्ड : लैं’गिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ ।प्रधानमन्त्री सन्ना म’रिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद ह’स्तान्तरण गर्दै मरिनले उदाहरणीय क’दम चालेकी हुन् ।

आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा का’नुन बनाउने छैनन् । तर उनले प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको छ ।संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्या’रिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आ’योजना गरेको हो ।

‘प्लान इ’न्टरनेश्नल’को ‘ग’ल्र्स टे’कओभर’मा फिनल्याण्डले भाग लिएको यो लगातार चौथो वर्ष हो । जस अनुरुप विश्वभरका देशबाट किशोर किशोरीहरुलाई एक दिनका लागि राजनीति र अन्य क्षेत्रको ने’तृत्व दिइन्छ ।यस वर्षको कार्यक्रम किशोरीका लागि डिजिटल सीप र प्राविधिक अवसर बढाउनेतर्फ केन्द्रित थियो ।

जहाँ केन्या, पेरु, सु’डान र भियतनाम पनि सहभागी छन् । फिनल्याण्डकी मु’र्तोले भने यसरी किशोरीको पक्षमा सबैसामु उभिएर बोल्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिएकी थिइन् ।‘यद्यपि सत्य के हो भने, हामीले अझैसम्म लैं’गिक समानता प्राप्त गरिसकेका छैनौँ ।

पृथ्वीमा कहीँ पनि । जब कि, यस क्षेत्रमा थुप्रै राम्रा काम गरिसकेको भए पनि त्यहाँ अझै धेरै काम गर्नु आवस्यक छ,’ आभा मु’र्तोले भनिन् ।उनले बुधबार साँझ प्राविधिमा लैं’गिक समानताबारे प्रधानमन्त्रीसँग भेटेर छलफल गर्नेछिन् । प्रधानमन्त्री सान्ना मरिनले भने फिनल्याण्डमा प्रविधिमा हरेकको पहुँच हुने कुराको प्रतिवद्धता व्यक्त गरिन् ।

म’रिन फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुनुका साथै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री हुन् । जो गत वर्ष ३४ वर्षको उमेरमै प्रधानमन्त्री प’दमा चु’निएकी थिइन् । साथै उनको ग’ठबन्धन मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुकै व’हुमत छ । जसमध्ये तीन मन्त्री त ३५ वर्ष उमेर मुनीका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।