डा. केसीका माग पुरा गरी वार्तामा बस्ने वस्ने वातावरण मिलाउन सरकारलाई झलनाथ खनालको आग्रह…हेर्नुहोस् ।

काठमाडौ : नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन’शनरत डा गोविन्द केसीका माग अबिलम्ब पुरा गरी वार्तामा बस्ने वस्ने वातावरण मिलाउन आ’ग्रह गरेका छन् ।

आज केसी अनशन बसेको २३ औं दिन भयो। स्वास्थ्य अत्यन्तै जटिल हुँदै गएको छ। सरकारले केसीका मागको अझै सुनुवाइ गरेको छैन’ खनालले नेपालाईभसँग कुरा गर्दैभने,‘उनका (केसी) सबै माग पुरागरी वार्ता गरी अनशन तोडाउने वातावरण बनाउनुपर्छ ।

स्वास्थ्यजस्तो आधारभूत आवश्यकताको माग राखेर केसी अनशन बसेकाले अ’बिलम्ब पुरा गर्न सरकारलाई खनालले आग्रह गरे ।शिक्षा, स्वास्थ्यलगायतका आधा’रभूत आवश्यकता राज्यले जिम्मा लिनुपर्छ भन्ने बहस नेकपामा हुने गरे पनि केसीले उठाएका त्यहीँ मागलाई नेकपा सरकारले बेवास्ता गर्दै आएको छ ।

यो पनि पढ्ननुहोस !
काठमाडौं : सन् २०२२ को डा’इभर्सिटी भिसा (डीभी) कार्यक्रम खुला गरिएको छ । डीभीका लागि आवेदन दर्ता अवधि बुधबार, अक्टोबर ७, २०२० देखि सुरु हुने गरी डीभी खुला भएको छ । उक्त अवधि मंगलबार, नोभेम्बर १०, २०२० मा बन्द हुनेछ ।इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी :- आवेदन नि:शुल्क डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन ।- कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईंहरुलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आ’वेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला ।

– फाराम अनलाइनमार्फत भर्नुपर्ने : सन् २०२२ को डा’इभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा यो लिंक मा गइ इ’लेक्ट्रोनिक डा’इभर्सिटी भिसा ई-डीभी आ’वेदन फारम भर्नु पर्नेछ ।- पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईंले आफ्ना पति र पत्‍नी र आ’वेदनको समयमा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।- एक जनाका लागि एउटा आ’वेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अ’योग्य ठहरिनेछन् ।

– हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आ’वेदनमा प्रयोग गरेमा आवेदन अ’योग्य ठ’हरिनेछ । फोटोसम्बन्धी नियमहरू क’डाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आ’वेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । – बहालवाला, म्याद समाप्‍त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।- आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

– आफ्नो क’न्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।- तपाईं डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी नि’र्धारण गर्ने एउटा मात्र वि’धि भनेको मे ८, २०२१ मा आफ्नो क’न्फर्मेशन नम्बर प्र’विष्ट गर्नु हो ।आवेदन दर्ता गर्दा आ’वेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छा’निएका छन् भन्ने व्यहोराको ईमेल सू’चना पठाइँदैन ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।