कोरोना संक्रमित नेत्री शान्ता चौधरी भन्छिन, मलाई श्वास फर्ने गाह्रो भएको छ !

काठमाडौं : सत्तारुढ नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी को’रोनाभा’इरस संक्र’मण भएपछि उपचार गराइरहेकी छन् । उनले आफूलाई स्वास फेर्न गाह्रो भइरहेको जा’नकारी दिएकी छन् ।

सामाजिक सञ्जा’लमार्फत उनले श्वास प्रश्वासमा कठिनाइ भइरहेको र शरीरमा अ’क्सिजन पनि कमि रहेको जानकारी दिइन् । यसबारे फेसबुकमा उनले लेखेकी छन्, ‘आदरणिय नेतागण तथा शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरु ।

म अस्पत्तालमा उपचाररत छु। यहाँहरुले मेरो स्वास्थ्यको चिन्ता गरेर फोन गरिरहनु भएको छ। म त्यसका लागि आभारी छु। स्वास प्रस्वासमा अलि कठिनाई भैरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सि’जनको मात्रा समेत कम

भएको महसूस हुन्छ। त्यसैले सकेसम्म फोन नगरी मेसेज गरिदिनुभए आभारी हुनेछु। मेरो स्वास्थ्यको अवस्था यसै माध्यमबाट जानकारी गराउने प्रयास गर्नेछु। धन्यवाद।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।