हाँस्यकलाकार हरिवंश दम्पतीलाई को’रोना संक्र’मण…हेर्नुहोस् ।

काठमाडौं : चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई पनि को’रोना सं’क्रमण पु’ष्टि भएको छ । मंगलबार (आज) हाँस्यकलाकार हरिवंश आचार्य आफैले आफ्नो फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई को’रोना संक्र’मण भएको जानकारी गराउनुभएको हो ।

उहाँले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पो’जेटिभ रिपोर्ट आएको बताउनुभएको छ । उहाँले पेजमा लेख्नुभएको छ, ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टे’ष्ट गरेका थियौं । हामी दुवै जनाको को’रोना संक्र’मण पु’ष्टि भएको रिपोर्ट आज आयो ।’

उहाँले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । त्यस्तै, आफूहरुको सम्पर्कमा आएका सम्पू’र्णलाई पनि होम आइसो’लेसनमा बसेर नि’र्धारित समयमा परीक्षण गराउन आ’ग्रह पनि गर्नुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘यहाँहरुको माया, आशि’र्बाद र शुभेच्छाको कारण हामीले छिट्टै को’रोना सं’क्रमणलाई जित्ने छौं । कोरो’ना संक्र’मण ब्यापक रुपमा फै’लिएको हुँदा यहाँहरु सबैले जनस्वा’स्थ्यका मापद’ण्ड अनिवार्य रुपमा अब’लम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।