६ यात्रुमा को’रोना पु’ष्टि भएपछि हङ्कङले नेपाल एयरलाइन्सलाई गर्यो कार’वाही, १४ दिन उडान रोक्ने…हेर्नुहोस् ।

काठमाडौं : हङकङले नेपाल एयरलाइन्सलाई कार’वाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयरलाइन्सले २ साता हङकङ तर्फको उडान अनुमति पाउने छैन ।

नेपाल एयरलाइन्समा यात्रा गरेका ६ जनाको को’रोना भा’इरस पु’ष्टि भएसँगै हङ्कङले का’रवाही गरेको हो । कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपार्ट चाहिन्छ । सोही प्र’वधान अनुसार यात्रा गराइएका ६ जनाको हङ्कङ पुगेपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

यता नेपाल एयरलान्स कम्पनीले भने यात्रुको लापरवाहीका कारण यो परिस्थिती सृ’जना भएको जनाएको छ । यहाँ पीसीआर नेगे’टीभ हुनु र उता गएर पीसीआर पोजे’टिभ आउनु यात्रुको कमजो’री भएको नेपाल एयरलाइन्ले बतायो । पीसीआर परिक्षणपछि या’त्रु असा’वधानीका साथ यताउता बजार निस्केको हुनसक्ने एयरलाइन्स कम्पनीको भनाइ छ ।

अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका यात्रुमा सोमबार को’रोना पु’ष्टि भएको थियो । अब नेपाल एयरला’इन्सले १७ अक्टो’वरबाट मात्रै हङ्कङको उडान भर्न पाउनेछ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।