रमेश प्रसाई संग दोहोरी गाएकी कल्पनाको दुनियाँ रूहाउने कहा’नी…हेर्नुहोस् । (भिडियो सहित)

काठमाडौँ : लाइभ दोहोरीमा लोकप्रियता कमाइरहेकी सिन्धुपाल्चोककी कल्पनाले पछिल्लो समय रमेश प्रसाईंसँग गाएको गीत युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा सार्वजनिक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहोरीमा नवराज

घोरासैनि, इन्दिरा गुरुङ र मिना प्रसाईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका थिए । उक्त दोहोरीलाई पनि युट्युबमा अहिलेसम्म ३९ लाखले हेरिसकेका छन् ।

यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घ’टना घ’ट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहालको जीवनमा घटे’का केहि तिता मिठा पलहरुको बारेमा आज हामि कुरा गर्दैछौ, ।

लाइभ दोहोरीमा लोकप्रियता कमाइरहेकी सिन्धुपाल्चोककी कल्पनाले पछिल्लो समय रमेश प्रसाईंसँग गाएको गीत युट्युबमा ट्रेन्डिङमा छ । युट्युबमा सार्वजनिक गरिएको केही घन्टामै लाखौंले हेरेको उक्त दोहोरीमा नवराज घोरासैनि, इन्दिरा गुरुङ

र मिना प्रसाईंको निकैनै लोकप्रिय गीत “हुम्का चिलिमले” भाकामा रमेश प्रसाईं र कल्पना दाहालले दोहोरी गाएका थिए ।
उक्त दोहोरीलाई पनि युट्युबमा अहिलेसम्म ३९ लाखले हेरिसकेका छन् ।

यस्तो कहानी हामीले कमै देखेका छौ देखे पनि चलचित्रमा देखेका छौ तर एउटा यस्तो सत्य घटना घट्यो गायिका कल्पना दाहालको जीवनमा।सिन्धुपाल्चोककि गायिका कल्पना दाहालको जीवनमा घ’टेका केहि तिता मिठा पलहरुको बारेमा आज हामि कुरा गर्दैछौ, ।

भिडियो हेर्नुहोस् !

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।