राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल बन्दै…हेर्नुहोस् ।

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे स्वास्थ्य थप जटि’ल बन्दै गएकाे छ । शुक्रबार ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई को’रोनाभा’इरसको सं’क्रमण पु’ष्टि भएको थियाे ।

ट्रम्पको उप’चारमा संलग्न चिकि’त्सकहरूका अनुसार शुक्रबार उनलाई ‘उच्च ज्व’रो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अ’क्सिजनको तह कम भएको थियो।

एक समय उनको रगतमा अ’क्सिजन स्या’चुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको थियो । स्वास्थ्य विज्ञहरूले रगतमा अ’क्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरा’मीलाई ग’म्भीर कोभिड-१९ भएको मान्दछन्।

चिकित्स’कहरूले राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा शुक्रबार अक्सि’जन दिनुपरेको बताएका छन्। यध्यपी शनिबार पुनः दिइयो कि दिइएन भन्ने बारेमा केही स्पष्ट हुन सकेको छैन।

डा. कोन्ली ट्रम्पलाई शनिबार एन्टि’भाइरल रिडडे’भाइरसँगै डेक्सामेथासोन नामक स्टेरोइड पनि दिइएको बताए । सामान्य’तया यो हल्का र मध्यम प्रकारका वि’रामीलाई भने प्रयोग गरिदैंन।

यस्तै उनीहरूले ट्रम्पको स्वास्थ्य सार्वजनिक गरिएभन्दा बढी नै ग’म्भीर भएको पनि आशंका गरेका छन्। ‘डे’क्सामेथासोन यस बिन्दुमा उनलाई दिइएको सबैभन्दा रहस्यमय औष’धि भएको देखिरहेका छौं’, न्यू योर्क शहरको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदायक नर्थवेल हेल्थका प्रमुख चिकित्सक डा. थोमस म्याकजिनले भने।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।