प्रधानमन्त्री ओलीले विप्लपलाई गरे यस्तो बिन्ती…हेर्नुहोस ।

काठमाडौ : नेपाल कम्यु’निस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्व’न्द्वरत पक्षलाई वा’र्तामा आउन आ’ग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए ।

विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्व’न्द्वरत पक्षसँग सरकार वा’र्तामा बस्न तयार रहेको बताएका हुन् ।
शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घो’षणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई ल’हडको विषय नबनाउन पनि आ’ग्रह गरे ।

उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दो’स्रो संशोधन गरेको स्मरण गराए । परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्र’णाली काम लाग्दैन खेल’वाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आ’ग्रह गरे ।

यस प्रणाली अन्र्तगत, संविधान अन्र्त’गत यसलार्ई स्वीका’रेर सहभागी भैसकेर पनि अन्यथा कमेन्ट गर्नुपनि उचित होइन । म सबैलाई आ’ग्रह गर्न चाहान्छु हिं’साको बाटो सबैले त्यागौँ । अनावाश्यक असम’झदारी र द्व’न्द्वतर्फका प्रयासका कुराहरुलाई छाडौ । शान्तिका प्रयासलाई अगाडि बढाउन संवादको बाटोबाट हामी अगाडी बढाउन सक्छौँ । समस्या समा’धान गर्न सक्छौँ । बसेर कुरा गरेर टुङ्ग्या’उन सक्छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।

म संवादको बाटोमा फर्कन सबैलाई आ’ग्रह गर्दछु । यो देश र मानवजातीको हितमा छ । सरकार सबैसँग मिलेर सकारात्मक नियत र नीतिका साथ चल्न तत्पर हुने सबैसँग मिलेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नीतिहरुमा समानता र एकता तथा सबैसँग बिना आ’ग्रह संस्थागत एकता गर्न पनि हामी तयार छौँ ।’

प्रधानमन्त्रीले मानवअधिकारको आन्दोलन नक्कली आन्दोलन नहुने भन्दै मानवअधिकारका विभिन्न पक्षहरु रहेकाले यो अधिकार राजनीतिक दल खोल्ने कुरामा मात्रै सिमित नरहेकाले जनताको सम्मान, सुरक्षा, आर्थिक अवस्था र स्वास्थ्यलगायत विभिन्न पक्षसँग पनि मानवअधिकारको कुरा जोडिएको बताए । उनले मानव’अधिकारको रक्षा गर्ने पहिलो दा’यित्व राज्यको भएको पनि बताएका छन् ।

मानवअधिकारको रक्षा गर्ने पहिलो काम राज्यको हो । यो उल्लङ्घ’न हुनुहुँदैन । संगठित शक्तिले कानुन उल्घन गर्ने र आफ्नो सजिलोका लागि अव’मुल्यन गर्नुहुदैन । कुनै संगठित समुहहले कम’जोर नागरिकहरुका अधि’कारहरु हनन गर्ने, त्रसि’त गर्ने, जीउ धनमा खतरा पुर्याउने, काम गर्न बाध्य बनाउने कुराले मानवअधिकारको पालना हुँदैन ।

राज्य आफै यस्ता कुरामा सचेत र प्रतिब’द्ध हुनुपर्छ ।
मानव अधिकारको उल्लङ्घन हुन नदिने र सरकार सजग छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले पार्टीका नीति अनुसार सरकारका नीति हुने भन्दै नेकपाको नीति नै सरकरको नीति भएको पनि बताए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।