दसैं अर्को बर्ष पनि आउँछ यो वर्षचाहिँ जहाँ छौं त्यहीं बसेर मनाऔं : स्वास्थ्य मन्त्रालय…हेर्नुहोस् ।

काठमाडौं : सरकारले यसपालिको दसैं कतै आवत’जावत नगरी जहाँ छौं त्यहीं बसेर मनाउन आम नागरिकलाई आ’ग्रह गरेको छ।

को’रोना सं’क्रमण हुने जोखिम उच्च रहेकाले सुरक्षाका लागि कतै नगई हाल बसिरहेकै स्थानमा चाड मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनु’रोध गरेको हो।

नियमित कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने, ‘दसैं अर्काेपटक पनि आउँछ, यसपटकको दसैंचाहिँ हामी जहाँ छौं त्यहीं बसेर मनाऔं।’

यस्तै उनले अति आवश्यक नपरीकन घरबाट बाहिर ननिस्कन तथा निस्कनै परे जनस्वास्थ्य मा’पदण्ड (सा’वधानी) पालना गर्न पनि आ’ग्रह गरे।

तलको भिडिओमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसपालिको दसैं जहाँ छौं त्यहीं बसेर मनाउन आ’ग्रह गरेका छन्। धनकुटा खबर बाट

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।