रबि लामिछाने भन्नुहुन्छ : डा. केसीको स्थिति गम्भीर हुनु अगाडि नै गम्भीर बनौ…हेर्नुहोस् ।(भिडियो सहित) सेयर गर्नुहोला !

काठमाडौ : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै कर्णालीको जुम्लाबाट सुरु गरेको डा. गोविन्द केसीको १९ औँ अन’शनको आज २३ दिन पूरा भएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति सुधारको माग गर्दै अनशन बसेको २३ दिन पुग्दा डा.केसीको स्वास्थ्य अवस्था ज’टिल बन्दै गएको चिकित्स’कहरुले बताएका छन् ।डा. केसीलाई छाती, मांस’पेशी दुख्ने र रिँ’गटा लाग्ने समस्याले धेरै कम’जोर पारेको छ, केसीको उप’चार समूहका एक डाक्टरले बताए ।

केसीको शरीरमा सोडि’यम, पो’टासियम, म्याग्ने’सिय, क्याल्सि’यम फस्फो’रसको मात्रा कम हुनुको साथै मु’टुको चालमा’समेत समस्या आएको छ । उप’चारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य ग’म्भीर बनेको छ ।

(शनिबार ) मध्याह्न डा. केसीलाई भेट्न सञ्चार’कर्मी रवि लामिछाने अस्पताल पुगेका थिए । डा. केसीलाई भेटेेपछि सञ्चार’कर्मी लामिछानेले सरकारको छिटोभन्दा छिटो ध्याना’कर्षण होस भन्दै स’ञ्जालमा भिडियो समेत सेयर गरेका छन् ।

लामिछानेले लेखेका छन् “१९ औ स त्याग्र हको आज २३ औ दिन। डा. गोविन्द के सी को स्वास्थ्य ज’टिल बन्दैछ। सरकारका तर्फबाट न कसैले केही सोधेको छ न त सामन्य हालखबर बुझ्न नै कोही आएको र भ्याएको छ। यिनले आफ्नालागि के मागेका छन् र? स्थिति ग’म्भीर हुनु अगाडी नै ग’म्भीर बनौ।

भिडियो हेर्नुहोस् ।
https://m.facebook.com/story.php?story_fbid=2706040829608072&id=100006065443699

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।