ओलिको मनपरि चल्दैँन भन्दैँ प्रचण्ड अस’न्तुष्ट छ्न, नेकपामा फेरि वि’वाद बल्झिने संकेत देखिएको छ…हेर्नुहोस् ।

काठमाडौ : सत्तारुढ नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) को विवाद फेरि बल्झिने संकेत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण देशको राजदूत नियुक्तिमा एकलौटी निर्णय गरेको भन्दै प्रचण्ड पक्ष असबन्तुष्ट देखिएको छ।प्रधानमन्त्री ओलीले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट शंकरदास बैरागी मुख्य सचिव, डा।

युवराज खतिवडा अमेरिकाका लागि राजदूत, लोकद’र्शन रेग्मी बेलायतका लागि राजदूत र द’क्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मा नियुक्ति सिफारिस गरेको छ।अमेरिकाको लागि राजदूत सिफारिस गरेको खतिवडा पूर्व अर्थमन्त्री हुन्। यस्तै, बेलायतका लागि राजदूत नियुक्ति गरेका रेग्मी मुख्यसचिवबाट राजीनामा दिएलगत्तै राजदूतमा सिफारिस गरेको हो।

बिहीबार गरिएका नियु’क्तिमा युवराज खतिवडा र निर्मल विश्व’कर्माबाहेक सबै कार्य’कर्ता पङ्क्ति बाहिरका हुन्। बालुवाटार स्रोतले आजको नियुक्ति सरकारको दैनिक काम र नियमित प्रक्रियाबाट भएको बताएको छ।प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद् पुनर्ग’ठनको बिषयमा पार्टीभित्र छलफल नभएको व’रिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

सरकारले नियुक्ति गरेको बिषयमा पार्टीभित्र आ’धिकारीक जानकारी छ जस्तो मलाई लाग्दैन उनले भने।प्रधानमन्त्री ओलीले एकलौटी रुपमा यसअघि पनि निर्णय गरेको भन्दै पार्टीभित्र सं’कट निम्तिएको थियो। अब सहमतिमा अघि स्थायी कमिटीले निर्णय गरेको भएपनि उहाँले एकलौटी चल्न थाल्नुभयो,’ अध्यक्ष दाहालनिकट एक नेताले भने। ‘आज बसेका मन्त्रीपरिषद्को मुख्य मह’त्वपूर्ण नियुक्ति गरेको छ।

तर, उहाँले पार्टीभित्र छलफल गर्नुभएको जान’कारी आएको छैन,’ ती नेताले भने, पार्टीमा मात्रै नभएर अर्का अध्यक्ष दाहालसँग पनि छलफल गर्नु भएको छैन।’ भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकारले महत्व’पूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने नि’र्णय गरेको थियो।

ओली-दाहाल भेट’वार्ता अनि’श्‍चित स्थायी कमिटीको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीच कुरा मिल्न सकेको छैन। दुवै नेताले अ’डान नछाडेका कारण कुरा मिल्न नसकेको छैन। तर, बुधबारबाट प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको भेटवार्ता ब्रे’क लागेको प्रचण्डनि’कट स्रो’तले बताएको छ। अध्यक्ष दाहालले अपवाद बाहेक सबै मन्त्री फेर्नुपर्ने अडान लिएका छन्।

तर, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु मात्रै हेरफेर गरेर अगाडि बढ्ने अ’डान लिइरहेका छन्।बुधबार स्थगित भएको दुई नेताको भेटवार्ता बिहीबार बस्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका थिए। तर यो भेट अनिश्चि’त हुँदा मन्त्रिपरिषद् हेरफेर पनि लम्बिएको छ।यसरी पछिल्लो केही महिना यता नेकपामा देखिएको वि’वाद फेरी बल्झिने सम्भा’वना बढेको धेरैले आँक’लन गर्न थालेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।