मोदीले बनाएका कानुनलाई र’द्दीको टोकरीमा फ्याँकिदिने राहुल गान्धीको घो’षणा…हेर्नुहोस् ।

काठमाडौं : भारतमा नयाँ कृषि का’नुनको वि’रोधमा प्र’दर्शन गरिरहेका किसानहरुको स’मर्थन गर्नको लागि पंजाब पुगेका कांग्रेस आइका नेता राहुल गान्धीले मोदीले ल्याएका तीनवटै नयाँ कृषि का’नुनलाई आफ्नो सरकार आएपछि र’द्दीको टोकरीमा फ्याँ’किदिने घो’षणा गरेका छन् ।

कोभिड म’हामारीको समयमा यी का’नुन लागू गर्नुपर्ने आवश्यकता नभएको बताउँदै गान्धीले भने ‘म तपाइँहरुलाई वि’श्वास दिलाउँछु जब कांग्रेस सत्तामा आउनेछ, हामीले यी तीनवटै का’ला का’नुनलाई स’माप्त गरेर र’द्दीको टो’करीमा फ्याँ’किदिनेछौं ।’

राहुलले पंजाबका किसानहरुको समर्थनमा ३ दिनसम्म ट्रे’क्टर र्या’ली गर्नेछन् । राहुलसँग पंजाबका मुख्यमन्त्री अमरिंदर सिंह, पार्टी महासचिव केसी वे’णुगोपाल र पूर्व क्या’बिनेट मन्त्री न’वजोत सिंह सि’द्धू पनि पुगेका थिए ।

कुनै कानुन ला’गू गर्नुभन्दा पहिले राज्यसभा र लोकसभामा यसबारे चर्चा गर्नुपर्ने बताउँदै राहुलले स’दनमा यसबारे छलफल न’गरिएकोप्रति आपत्ति जनाए । प्रधानमन्त्रीले यो कनुन किसानको लागि बनाइएको बताएको उल्लेख गर्दै राहुलले भने ‘यदि किसानहरु यो का’नुनसँग खुसी छन् भने उनीहरु पूरै देशमा प्र’दर्शन किन गरिरहेका छन् ?’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।