असोज १८ गते ब’न्दको घो’षणा…हेर्नुहोस् ।

October 4, 2020 35

रुपन्देही : प्रदेश ५ को स्थायी राजधानी दाङको भा’लवाङतोकेको भन्दै सरकार वि’रुद्ध नेपाली कांग्रेसले आईतबार रुपन्देहीमा ब’न्दको घो’षणा गरेको छ ।

सनिबार बुटवल उपमहानगरपालिकाका १९ वटै वडामा बृहत राँ’के जु’लुस नि’काल्ने भएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आ’न्दोलन च’र्कीएको छ ।

कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आ’न्दोलनका कार्यक्रमहरु सार्वजनिक ग’रेको छ । युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग पनि छलफल अ’गाडी बढाएको छ ।

//graizoah.com/afu.php?zoneid=3427012

सनिबार राँ’के जु’लुस गरेर आईतबार रुपन्देही ब’न्द तथा नेकपाका सांसदका घर अगाडी का’लो झ’ण्डा प्र’र्दशन लगाएतका कार्यक्रमहरु ग’र्ने निर्णय भएको काग्रेस नगर सभापति खेलराज पाण्डेयले जनकारी दिनुभयो