फेरि लकडाउन नगर्न व्यवसायीको आग्रह, लकडाउन गर्ने पक्षमा सरकार नरहेको स्वास्थ्यमन्त्रीको भनाइ…हेर्नुहोस् ।

काठमाडौं : दिनप्रति दिन को’रोना संक्र’मितहरुको संख्या बढ्न थालेपछि पुनः लकडाउन हुने च’र्चा चलिरहेको छ । यसैबीच निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्याना’कर्षण गराएको छ ।

शुक्रबार (आज) राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को ने’तृत्वमा पुगेको उद्योगी–व्यवसायीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर दशैं अगाडि लकडाउन नगर्न आ’ग्रह गरेका छन् ।

उनीहरुले को’रोना महामा’री रोक’थाम तथा न्यू’नीकरणका लागि लागू गरिएको लामो समयसम्मको ल’कडाउन तथा निषे’धाज्ञाका कारण अ’र्थतन्त्र डा’माडोल भएको बताउँदै पुनः लकडाउन गर्नु आ’त्मघा’ति निर्णय हुने बताएका छन् ।

छलफलपछि स्वास्थ्यमन्त्री ढकालले कोरो’ना नि\यन्त्रणका लागि सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्दै अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्र’तिक्रिया दिनुभएको छ । उहाँले लकडाउनको विकल्प खोज्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।

त्यस्तै, उहाँले को’रोना भा’इरसको निय’न्त्रण र आर्थिक गतिविधिलाई सूचारु गर्न निजी क्षेत्रबाट प्राप्त सुझावलाई स्वास्थ्य मन्त्रालयले ग’म्भीरतापूर्वक लिएको बताउनुभयो । उक्त भेटमा भेटमा एनबीआईका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग

वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, चेम्बरका उपाध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दीपक मलहोत्रालगायत उपस्थित थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।