बिग्रेट कमा’न्डर देवेन्द्र पुनको “मन्दिरमा पुज्ने ” भिडियो सार्बजनिक…हेर्नुहोस् ।

काठमाडौं : संङ्घिय गणतन्त्र नेपाल प्राप्तिको खातिर जनयु’द्धमा होमिएका पुर्वजनमु’क्ति सेनाका वि’ग्रेट क’मान्डर देवेन्द्र पुन मगरको गीति एल्बम “मन्दिरमा पुज्ने”बोलको गीत सार्बजनिक भएको हो।

जनवादी गायक, सर्जक तथा बरिस्ठ संगीतकार मोहित श्रेष्ठको युटुब च्यानल मार्फत” मन्दिरमा पुज्ने “गीतिएल्बम सार्बजनिक गरिएको छ। बरिस्ठ जन गायक मोहित श्रेष्ठको स्वर तथा संगीतमा म्युजिक भिडियो सार्बजनिक भएको छ।

शालीन र भद्र स्वभावका गायक मोहित श्रेष्ठले म्युजिक भिडियोमा मुख्य पात्रको भुमिका समेत निभाउनु भएको छ।गायक मोहित श्रेष्ठ ,हर्क बुढा ,सुमित्रा घर्ती तथा बाल कलाकार बिजेश गुरुङको अभिनय रहेको देवेन्द्र पुनको साँगीतिक कोशेली अत्यन्तै मार्मिक र मर्मस्पर्शी रहेको छ।

लाखौं प्रदेशिएका युवायुवती हरुको दायित्व र महत्त्वलाई मानव जिबनको जन्मदाता बुवाआमा प्रती सहानुभुती र आफ्नो ‘ झल्काउने गरि रचनाकार देवेन्द्र पुनले “मन्दिरमा पुज्ने” गीति एल्बमबाट दर्शक स्रोतामाज प्रस्तुत गरेका छन।

चरम देशको गरिबी र अस्थिर राजनितिक अस्वस्थ प्रणालीमा राज्य ग्रसित हुँदा जन्म दिने बुवाआमा बृ’द्धअबश्था छोडेर मुग्लान जानुपर्ने आम नेपाली युवाहरुको पी’डा र बुवाआमाको सपना साहाकार बनाउने उदश्य राखेर मुग्लान छिरेका हजारौं युवाहरुको मर्मप्रती समेत ” मन्दिरमा पुज्ने ” गीति एल्बमले झल्काएको छ।

“मन्दिरमा पुज्ने ” रचनाकार तथा सर्जक देवेन्द्र पुन देशमा रोजगार नपाएपछि हाल प्रदेशमा आफ्नो परिवारको खुशिको लागि जापानमा श्रम गरिरहेका छन।साथै यो च्यानल लाई susbcribe गर्न नभुल्नुहोला
सुबिन राज सेर्पाली ,
भिडियो हेर्नुहोस् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।