बर्षौदेखि हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो…हेर्नुहोस् ।

हुम्ला : लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छु’ट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको ने’तृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हाे ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको नि’र्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई ती’व्र बनाएको थियो । अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पु’रिएको अवस्थामा स्तम्भ भेटिएको हो ।

लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीकाे ने’तृत्वमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र ज’नप्रतिनिधिकाे टाेली सीमा नि’रीक्षण तथा पिल्लर खो’ज्न हिँडेको थियो ।

चि’नियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए ।करिब पाँच वर्षदेखि हराएकाे ११ नम्बर सीमास्तम्भ हिउँ र माटोले पु’रिएको अवस्थामा स्तम्भ भेटिएको लामाले जानकारी दिनुभयाे । सीमास्तम्भ भेटिएपछि अब रे’खांकन गर्न सहज हुने उहाँले बताउनुभयाे ।

सीमास्तम्भ भेटिए पनि चि’नियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने नि’र्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने जानकारी दिनुभयाे ।पिलर ह’राएको मौ’का छा’पी लि’मीको लाप्चामा नेपाली भूमि अ’तिक्रमण गरी चि’नियाँ प’क्षले भवन निमाणको ग’रेको लि’मीका स्थानीयबासिले दा’बि गर्दै आएका छन् ।

सीमा निरीक्षण तथा पि’ल्लर खो’ज्न हिँडेका टोलीलाई चि’नियाँ पक्षले आफ्नै भूमि भएको दा’बी गरेको थियाे ।नेपाली भूमिमा चि’नियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सो’धेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ दत्तराज हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आ’शयको प्र’तिवेदन जिल्लामा पेश ग’रेको भन्दै गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

यही प्र’तिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको ने’तृत्वमा सु’रक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सीमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा ख’टाएको थियो ।प्रजिअको टोली स्थलगत भ्र’मणबाट फर्किसकेको छैन ।घ’टनास्थलको बास्तविकता बाहिर नआउदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टिकरण सो’धेको छ ।

प्रजिअको टोली जिल्लामा आई नपुग्दै सहायक प्रजिअ हमाललाई छोटो अ’बधिको समय दिएर स्पष्टिकरण सोध्नुलाई आ’श्चर्यजनक रुपमा हेरिएको छ ।सहायक प्रजिअ हमालले सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सो’धेको बताउनुभयो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।