बामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय ब’दर गर्न सर्वोच्च अदालतमा रिट…हेर्नुहोस् ।

September 22, 2020 25

काठमाडौं : सर्वोच्च अदालतमा नेपाल कम्यु’निस्ट पाटी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई रा’ष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्र’पतिको निर्ण’य ब’दर गर्न माग गर्दै रिट निवेदन दा’यर गरिएको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाई व’रिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गर्नुभएको रिट निवेदनमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको नि’र्णय ब’दर गर्न माग गरिएको छ ।

//graizoah.com/afu.php?zoneid=3427012

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनीत असंवै’धानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रि’मण्डलमा लैजाने कार्य रोक्ने अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ । अ’दालतले निवदेनमाथि प्रार’म्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको छ ।