जुम्लामा अनशनरत डा. केसी काठमाडौं आउँदै, स’त्याग्र’ह कायमै राख्ने…हेर्नुहोस् ।

काठमाडौं : जुम्लामा स’त्याग्र’हमा रहेका डा. गोविन्द केसी काठमाडौं आएर अन’सन बस्ने भएका छन् । जुम्लामा अनशन बसेको आठौँ दिन केसीले काठमाडौँ पुगेर नै स’त्याग’ह्र जारी राख्ने बताउँदै जुम्ला छाडेका छन् ।

उनी नेपालगञ्जसम्म एम्बु’लेन्समा आएका छन् । सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् ।

उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्प’तालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उ’डानमा काठमाडौं आउने तयारी छ ।

दुई वर्षअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका बेला केसीलाई काठमाडौंतर्फ लै’जान आएको सरकारी टोलीले अस्प’तालमा तो’डफोड गरेको थियो । केसीले यस वर्ष पनि त्यस्तै संकेत देखिएकाले आफूले काठमाडौं फर्किएर नै स’त्याग्र’ह गर्न लागेको वि’ज्ञप्तिमार्फत जान’कारी दिएका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।