चीनका रास्ट्रपतिले पठाए नेपाल र चिनको सम्बन्ध बारे यस्तो सन्देश…हेर्नुहोस् ।

काठमाडौ : चीनले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्या भण्डारीलाई एक सन्देश पठाउँदै संविधान दिवसको शुभकामना दिएका हुन् ।

राष्ट्रपति सीले आफ्नो नेपाल भ्रमणपछि नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनेको बताएका छन् ।चाईना रेडियो ईन्टरनेशनलको नेपाली सेवाकाअनुसार राष्ट्रपति सीले सेप्टेम्बर २० मा सन्देश पठाएर गत वर्ष आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि

उन्मु’ख युगौँयु’ग मै’त्रीपूर्ण रण’नैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको बताएका छन् । यस वर्षयता दुई देशले मिलेर महामा’रीको वि’रूद्ध लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गर्नुभयो’, सिआरआईले भनेको छ ।

चीन–नेपाल सम्बन्ध विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन–नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पु¥र्याउने इच्छा लिएको पनि सीले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्र खछ्याङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना दिँदै चीन र नेपाल परम्परागत मै|त्रीपूर्ण छिमेकी भएको बताएका छन् ।केही वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको व्यक्त गर्नुभयो’, उनले भनेका छन् ।

त्यस्तै उनले चीनले नेपालसँग मिलेर महामा’रीवि’रुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएको उल्लेख गरेका छन् ।चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख यु’गौँयुग मै’त्रीपूर्ण रणनी’तिक सहयोगी साझेदारी सम्बन्धलाई अझ गहन पार्ने इच्छा लिएको लीले प्रकट गर्नुभयो’, सिआरआईले भनेको छ ।कास्की

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।