आन्दो’लनमा सर्वसाधारण घा’इते भएको देखेपछि कुलमानले विज्ञप्ती मार्फत यस्तो अनुरोध गरे…हेर्नुहोस् । सेयर गरौ !

काठमाण्डौ : काठमाडौका स’डकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आन्दो’लन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै द’वाव स्वरुप आ’न्दोलन भएका छन् ।

कुलमानका पक्षमा भएका आ’न्दोलनमा प्रहरीले दमन गर्न थालेको छ । आफ्ना पक्षमा यसरी दिनहुँ सर्वसाधा।ण माथि प्रहरी दम’न हुन थालेपछि कुलमानले आफ्नो पक्षमा सडक आन्दो’लन नगरि दिन आग्र’ह गरेका छन् । आफ्नो पुनर्नि’युक्तिको माग गर्दै केही दिनदेखि स’ङ्घीय राजधानी काठमाण्डौ

उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति ग’म्भीर ध्याना’कर्षण भएको भन्दै विज्ञप्ती जारी गर्दै कुलमानले आन्दो’लन नगर्न आ’ग्रह गरेका हुन् । नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मे’वारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले

प्राधिकरणको कार्यकारी ने’तृत्वको निर’न्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्म’साथ गर्नैपर्ने बताएका छन् । प्राधि’करणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक नि’र्णय हुने उनको विश्वास छ ।

विश्वव्यापी रुपमा फैलि’एको को’रोनाका कारण नेपाल पनि आ’क्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्य’कारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामा’रीको संवेदनशील अवस्थामा स’डकमा भीडभाड गरी प्रदर्श’न नगरि दिन सबैलाई घिसिङले अ’नुरोध गरेका छन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।