कुलमानको पुन: नियुक्तिको माग गर्दै अमेरिकामा वि’रोध प्रदर्शन…हेर्नुहोस् । तुरुन्तै नियुक्ति हुनुपर्छ भन्नेले सेयर गर्नुहोस् ।

September 19, 2020 42

न्यूयोर्क​ : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले वि’रोध प्रदर्शन गरेका छन्। अमेरिकाको न्यूयो’र्कस्थित ज्या’क्शन हाइटमा जम्मा भएर गैरआवा’सीय नेपालीहरुले कुलमानले पुनः निरन्त’रता पाउनुपर्ने माग राखेका हुन्।

प्ले कार्डसहित उपस्थित भएका नेपालीहरुले ‘हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननि’युक्ति दे’, ‘उज्यालो नेपालका अभि’यान्ताले निरन्तरता पाउनु पर्छ’, ‘कुलमान जि’न्दावाद’, ‘जनताको चाहना कुलमानको निरन्तरता’ लगायतका नारासमेत लगाएका थिए।

आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्ध’कारबाट उज्या’लोमा लैजाने कुलमानले पुर्ननियुक्ति पाउनुपर्ने धार’णा राखेका छन्।
यस्तै आफ्नो मा’तृभूमी नेपाल अब अन्ध’कारमुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनीहरुको माग थियो।

//graizoah.com/afu.php?zoneid=3427012

कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो। महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ति दिनुपर्ने धा’रणा राखे। उनले राम्रो काम गर्ने कर्मचारीलाई

निरन्तरता दिन संविधान र का’नुनलेसमेत नछेक्ने बताए।
चार वर्षे कार्य’काल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतिखेर सामाजिक सं’जाल र सडकहरुमा सरकारका विरु’द्धमा नाराबाजी भइरहेका छन्।