कोरोनाले गर्दा नेपालि जनता र सरकारले पाएको उप्लब्दी…हेर्नुहोस् ।

आनन्द भुसाल
नेपाल अन्लाईन खबर : २०७७ सालमा चिनको बुहानबाट उत्पन्न भएको को’रोना भा’ईरसले विश्व नै आतं’कित बनिरहेको छ। चिन,नेपाल,भारत,अमेरिका,ईटाली र स्पेनलगायत धेरै देशका जन्ता र सरकारलाईआ’र्थिक र त्यहाँका जन्तामा शारीरिक हिसाबले निकै नकारात्मक असर पारेको बेला नेपाल सरकारले भने च’रम लाप’रबाही र भ्रष्टा’चार गरेर अर्बौं रकम हि’नामिना पारेका छ।

यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारले भने नेपाली जन्ताबाट उठाएको करबाट अर्बौं भ्रष्टा’चार गरेको कुरा तपाईहरु सम्पु”र्णलाई अवगत नै छ। यो विषम परिस्थितिमा पनि नेपाल सरकारले भने जन्ताको पिर मर्का बुझ्नुको साटो नेपाली जन्ता,मजदुर लगायत धेरै कर्मचारीहरुलाई भोकै र ऋणको चपेटामा अल्झाएको छ।

को’रोना भाई’रस (कोभिड-१९)को समयमा नेपाल सरकारले पाएको उप्लब्दी !

१. पिसिआर मेसिन,मास्क,आरडिटी किट लगायत अन्य स्वास्थ्य सामग्रीमा अर्बौ भ्रष्टाचार
२.जन्ताको पिर चिन्ता छोडेर फुटन लागेको आफ्नो पार्टी एकता मजबुत
३.कुलमान घिसिङ जस्ता उज्यालो रा’ष्ट्रमा ख’टिएका बिधुत प्राधिकरणका कर्मचारी हटाएर करोडौं कमिसन खाने निहुँमा आफ्ना कर्म’चारी नियुक्ति

४.चुनाव हारेका पुर्व सांसद बामदेब गौतमलाई सांसदमा राष्ट्रपति बिधादेबि भण्डारीको सिफारिसमा पुनः नियुक्ति
५.बिदेशमा श्रम गर्न गएका श्रमि’कहरुलाई नेपाल आउन पाउने निहुँमा चरम भाडा वृ’द्धि गरि दर रेटभन्दा बडी रकम लिएर चर’म भ्रष्टा’चार
६.क्वारेन्टाइनमा आएको बिल रकम भन्दा बडि रकमको बिल पेस गरेर करोडौं रकम भ्रष्टा’चार…….ईत्यादी

को’रोना भा’ईरस (कोभिड-१९)को समयमा नेपालि जन्ताले पाएको उप्लब्दी !

१.लक’डाउनको कारण सरकारले गरेको लापर’बाहीले गर्दा रोजगारी गुमाउनु पर्ने बाध्यता
२.खाद्यान्न बस्तुको अभाव र आ’र्थिक अभा’वको कारण भोकै बस्न बा’ध्य
३. रोजगारी गुमेकै कारण आम्दा’नीको स्रोत बन्दहुँदा लाखौं करोडौं ऋ’णको चपेटामा
४.उधोग,कलकारखाना,ब्यबसाय लगायत साना,म’झौला,तथा ठुला ब्यबसायहरुको ब्यापार ठप्प

५.उज्यालो राष्ट्रका महानायक कुलमान घिसिङ बिधुत प्राधिक’रणबाट बिधाई हुनु
६.देश तथा बिदेशबाट आएका नेपालि जन्ताले क्वारे’न्टाइनमा बस्दा सडे’गलेका देखि लिएर अव्यवस्थित बासबस्न बाध्य

यहीँ उपल’ब्धिका कारण नै नेपाली जन्ताले करोडौं रकम ऋ’णको चपे’टामा पुगे भने नेपाल सरकारका भ्र’ष्टाचारिहरु भने करोडौं रकम हिना’मिना पारेर आफ्नो जिन्दगीभरलाई पुग्नेगरि सरकारी रकमको चरम भ्र’ष्टाचार र दुरु’पयोग गरेर आफ्नो गोजि तताए।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।