भिम उपाध्याय भन्नुहुन्छ : सत्कर्म नबुझेकालाई कुलमानको फोटो घर घरमा टाँसी सवक सिकाऔं…हेर्नुहोस् ।

काठमाण्डौं : नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले कुलमानको फोटो घर घरमा टाँसी भ्र’ष्ट ने’तृत्वलाई सवक सिकाउनको निम्ति सबैमा आ’ह्वान गरेका छन् ।

उपाध्यायले पछिल्लो समय सामाजिक संजा’लबाट सबैलाई जागरुक बनाउँदै आएका छन् । उनीले मुलुक भरमा रहेका अनिय’मितता एवम् भ्र’ष्टाचारहरुको खुलेर आँफ्नो सामाजिक संजाल फेस्बुकमा पोष्ट्याउँदै खबरदारी एवम सबैलाई जान’कारी गराउँदै आएका छन् ।

उपाध्यायका कयौं फेस्बुक पोष्टहरु हेरी धेरैले ग’ल्ती भएका कामहरु १/२ दिन भित्रमा फ’त्ते गरेका छन् । यी सबै उपाध्यायका पोष्टहरुका अ’सरहरु हुन् । सामाजिक सं’जालमा लेखेको नै भरमा उपाध्यायलाई यो सरकारले छान’बिनको लागि गिर’फ्तार पनि गरेको थियो तर उनी सदैव सत्यको पक्षमा रहेको हुनाले छो’डिदियो ।

त्यसप’श्चात झनैं स’क्रिय रुपले उपाध्याय सं’जालमा छाएका छन् । उपाध्यायको फेस्बुकमा लाख भन्दा माथी उनका सम’र्थकहरु फलो गरि जोडीएका छन् । धेरैले उपाध्यायको कामको प्र’शंसा गर्दै आएका छन् । त्यस्तै सका’रात्मक व्यक्तिहरुलो बारेमा उनले कहिँ कतै पनि लेख्न छुटाउँदैनन।

उपाध्यायले कुलमान घिसिङको का’र्यकाल सकिनु अघा’वै सरकारलाई उनिलाई नै नियु’क्ति दिलाउनु पर्छ भनी समेत ध्याना’कर्षण गराएका थिए । अहिले उपाध्याय भन्छन ,” घर घरमा कुलमान को फोटोहरु टाँसी नेतृ’त्वलाई ल’ज्जाबोध गराऔं ।” उपाध्यायले आँफ्नो सामाजिक सं’जाल फेस्बुकमा यसरी लेखेका छन ।

मान्नुहुन्छ भने मेरो एउटा विन’म्र अनु’रोध छ !

हरेक नेपालीको घरघरमा कुलमान घिसिंङको एउटा फोटो झु’न्डाऔँ ताकि मुलुकलाई उज्यालो बनाउने पात्रको मात्र नेपालीलाई मतलब छ, कर्म’योगीलाई प्रो’त्साहित गर्ने राजनीतिमात्र स्तुत्य छ, गफा’डीहरूको दिन गए भन्ने ठूलो, गहन, गं’भीर, कर्मयोगी बिका’सात्मक राजनीतिक सन्देश देओस् ।”

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।