पूर्व उर्जा मन्त्री भन्नुहुन्छ : कुलमानको काम नै जनता उचाल्ने हो, लाखौँ खर्च गरेर पत्रकार खटाए…हेर्नुहोस् ।(भिडियो सहित)

काठमाडौँ : चार वर्षे कार्य’काल सफलता पूर्वक सम्पन्न गरेका नेपाल वि`द्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औ’पचारिक बिदाइ भएको छ ।

उहाँलाई प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रमको आयोजना गरी केही दिनमा नै फेरि अर्को कार्यकालका लागि स्वागत गर्न पाइयोस् भनी शुभकामना दिएका छन् । अहिले सम्म नेपाल विद्युत प्राधिकरणको ने’तृत्व क-कसले गरे धेरैलाई याद छैन ।

राम्राभन्दा ‘हाम्रा’को प्रधानताले हुनसक्छ नेपालमा सरकारी संस्थानको नेतृत्वमा को आउँछ वा जान्छ भन्ने खासै चासो रखिँदैन । तर, पदावधि सकिनु लामो समय अघिदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान

घिसिङलाई अर्को कार्यकाल काम गर्ने मौका दिनुपर्ने कि नपर्ने भन्ने विषयमा अभू’तपूर्व बहस चल्यो ।नागरिकहरू कुलमानलाई निर्वाध अर्को कार्यकाल कामगर्न दिनुपर्ने पक्षमा दृढ रहे पनि आइतबारदेखि उनी विदा भएका छन् ।

पुनर्नि`युक्तिमा सरकारको उदासीनताले उनको निर`न्तरता नहुने संकेत गरि`सकेको छ । यसै सन्दर्भम रहेर योहो टेलिभिजनको कार्यक्रम विशेष सन्दर्भमा पूर्व उर्जा मन्त्री राधा ज्ञवाली सँग गरिएको कुराकानी । थप जानकारीका लागि पूरा अन्त`र्वार्ता हेर्नुहोस् ।

भिडियो हेर्नुहोस !

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

You may have missed