कुलमान घिसिङको समर्थनमा मोरङको विराटचोकमा प्रदर्शन…हेर्नुहोस् । पुन: नियुक्ति हुनुपर्छ भन्नेहरुले सेयर गर्नुहोस् ।

विराटनगर : नेपाल विद्युत प्राधिकरणका निव’र्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा मोरङको सुन्दरहरैंचाको विराटचोकमा युवाहरुले शा’न्तिपूर्ण प्रर्दशन गरेका छन् ।

उनीहरुले विराटचोकमा प्रर्दशन गर्दै योग्यता र क्षमता हुदाँहुर्दै पनि उज्यालोको प्रतिक कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सरकारको वि’रोध गरेका थिए ।

उनीहरुले सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्ले’कार्ड बोकेर बजार परिक्र’मा गरेका थिए । उनीहरुले सरकार कमिसनको खेलमा लागेको र कुलमान जस्तो योग्य व्यक्तिलार्ई निरन्तरता नदिएको भन्दै वि’रोेध जनाएका थिए ।

उनीहरुले अध्याँरो हटाउने कु’र्सीमा नअटाउने, कुलमान जस्तो व्यक्ति हामीलाई चाहिन्छ, देशलाई खाँचो छ, उज्यालोको प्रतिक कुलमानलाई ल्याउनैपर्छलगायतका नारा लेखिएका प्लेका’र्डहरु बोकेर परिक्रमा गरेका थिए ।

घिसिङ चार बर्षे कार्य’काल पुरा गरेर प्राधि’करणबाट बिदा भइसकेका छन् । उनको का’र्यकाल थप गर्नुपर्छ भन्दै देश’व्यापी रुपमा आवाज उठिरहेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।